११ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेकपा स्थायी कमिटीमा प्रश्न : पार्टीमै नभएकालाई किन मन्त्री बनाइयो?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका इन्डो प्यासिफिक स्ट्राटेजीदेखि पार्टीमै नभएकालाई मन्त्री बनाइएका विषयसम्म उठेका छन्।

अमेरिका–चीन टकराबले नेपाललाई सकस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिका र चीन आपसमा टकराइरहेका कारण नेपालमा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

नेपाल-भारत सीमा समस्याबारे छलफल गर्दै नेकपा स्थायी कमिटी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेपाल-भारत सीमा समस्याबारे छलफल हुने भएको छ। आइतबार बिहान बसेको नेकपाको सचिवालय बैठकले स्थायी कमिटी बैठकको लागि ५ वटा एजेन्डा तय गरेको थियो। जसमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध थिए।

नेकपा सचिवालय बैठकः स्थायी समिती बैठकका एजेण्डा तय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ।

नेकपालाई सभामुख छान्न सकस

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ। सोही अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्थाछ।

उपचुनावको सन्देश

सरकारसहित निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थान गुम्नु नेकपाका लागि विडम्बना हो। परिणामले सरकार र नेकपाले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट पारेको छ।

विधान संशोधन गरेर गौतमलाई उपाध्यक्ष बनाउने

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को करिब एक वर्षपछि स्थायी कमिटी बैठक बैठक बस्ने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी सचिवालय बैठकले स्थायी कमिटीको बैठक २९ मंसिरमा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाले बोलायो स्थायी कमिटी बैठक

नेकपा सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। एक वर्ष पछि नेकपाको स्थायी कमीटी बैठक बस्न लागेको हो।

पौडेलको स्थानीय पूर्वाधारको सबै रकम शिक्षामा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेट शतप्रतिशत शिक्षामा लगानी गरिने भएको छ।

सत्ताको दुरुपयोग गरेर नेकपाले चुनाव जित्योः डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले दाङ र पोखरा लगाएतका केही स्थानमा सत्तारुढ नेकपाले सत्ताको दुरुपयोग गरेर चुनाव जितेको आरोप लगाएका छन्।

‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’

नेकपा सचिवालय बैठकले हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ।

उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालयको बैठकले यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।

सुदूरपश्चिममा उपनिर्वाचन हिसावः कांग्रेसको गुम्यो सिट

सुदुरपश्चिमका पाँच जिल्लामा ७ वटा स्थानीय तहमा वडा अध्यक्षका  लागी भएको उप–निर्वाचनमा नेपाली कांग्रेसले एक सिट गुमाएको छ।

दाङ ३ मा नेकपाकी खत्री विजयी

दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाकी विमलाकुमारी खत्री विजयी भएकी छन्। नेपाली कांग्रेसका केशवराज शर्मालाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्