२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एमाले महाधिवेशनः दुई घन्टा पछि सर्‍यो मतदान, सहमतिको प्रयास जारी

नेतृत्व चयनका लागि आज राति ९ बजेबाट मतदान गर्ने समय भए पनि सर्वसम्मतका लागि नेताहरु कसरतमा जुटेका कारण २ घन्टा पछि सरेको हो।

एमाले दशौं महाधिवेशनः केन्द्रीय कमिटीका ६३ सदस्य निर्विरोध निर्वाचित

निर्विरोध भएकामा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल रहेका छन्।

एमाले महाधिवेशनः ३०१ पदमा ३३३ को उम्मेदवारी

चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। एमालेको सौराहा महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ।

बिजयी नेतालाई शुभकामना दिँदै लालबाबुले लिए कार्यकारी पदबाट बिदा

'आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।'

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्षसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित

उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ। वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन्।

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। उनिहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेमा पदाधिकारी घोषणाः ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष

बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं,वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलको नाम पढेका थिए।

रावल र भुसालद्वारा ओली प्रस्ताव अस्वीकारः सहमति नजुटे मतदान

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमा प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेपछि अध्यक्षलगायतका केही पदमा निर्वाचन हुने भएको हो ।

एमाले महाधिवेशनः बन्दसत्र सुरु हुँदै, सहमतिको अन्तिम खाकाका लागि कसरत

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सहमतिमै नेतृत्व चयन गरिने भएकाले बन्दसत्र सुरु गर्न समय लागेको बताए।

एमाले महाधिवेशन: बन्लान् ओली ‘सर्वमान्य’ ?

० बुँदे सहमति कार्यान्वयनको मुद्धालाई प्रमुख असन्तुष्टिको कारण देखाउँदै आएका रावल ओलीलाई किमार्थ सर्वसम्मत अध्यक्ष छोडिदिने पक्षमा देखिएका छैनन्।

एमाले बन्दसत्र एक घन्टापछि, केन्द्रीय कमिटीको नाम ओलीको हातमा

नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिएपछि मात्रै ओली बन्दसत्र स्थलमा आउने बताइएको छ।

एमालेलाई काँग्रेसले तह लगाउँछ: गगन थापा

नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत काँग्रेसले राख्नु पर्ने बताए।

एमाले महाधिवेशनः आजको बन्दसत्र सुरु भएन, प्रतिनिधि अलमलमा

आज विहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र अझैंसम्म सुरु हुन सकेको छैन।

एमाले महासधिवेशनः ताप्लेजुङका नेताहरु उम्मेदवारी घोषणा गर्न चितवन पुग्दै

नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बनेर चितवन पुगेका ताप्लेजुङका एमाले नेताहरुले धमाधम केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। अहिले सम्म २ केन्द्रीय सदस्यसहित ७ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् भने केन्द्रीय सदस्य पासाङ शेर्पाले मात्र अहिले सम्म मुख खोलेका छैनन्।

एमाले महाधिवेशनः अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्