२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संघीय सरकारले अप्ठेरो पारे सहन्नौंः मन्त्री यादव

संघीय सरकारको आग्रहलाई उपेक्षा गर्दै प्रदेश २ को प्रदेशसभाले पारित गरेको प्रदेश प्रहरी सेवासम्बन्धी ऐन तीन महिनाभित्र कार्यान्वयनमा आउने दाबी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दाबी गरेका छन्।

कामु प्रधानन्यायाधीश जोशी होइन मिश्र हुन् : कानूनमन्त्री ढकाल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कामु प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र नै भएको दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ढकालले कायम मुकायम प्रधानन्यायाधीश जोशी नभएर मिश्र नै रहेको बताएका हुन्।

भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त, आजै सपथ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई कानुन मन्त्रीमा नियुक्त गरेका हुन्।

कानुनमन्त्री तामाङले राजीनामा दिने

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन्।

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेलीबारे कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति प्रति राप्रपाले आपत्ति जनाएको छ।

कानुनमन्त्री तामाङले माफी मागे

कानुनमन्त्री शेरबहादुर तामाङले आफुले केहि दिनअघि बङलादेशमा अध्ययनरत नेपाली छात्राहरुको विषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका छन्।

माफी माग्न तयार छु : कानुनमन्त्री तामाङ

झापा स्थित बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाई विवादमा परेकै दोश्रो दिन कानुनमन्त्री शेरबहादुर तामाङ समेत एकाएक विवादमा तानीए । केहि दिन अघि भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले हाम्रा छोरीहरुले शरिर नबेच्दा सम्म शैक्षिक प्रमाणपत्र पाउदैनन भनेर भनेका थिए।

सरकारले प्रदेश राजधानी तोक्दैनः कानुनमन्त्री थापा

कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले कानुनी रुपमा सरकारले प्रदेश राजधानी तोक्न नमिल्ने बताएका छन् । मन्त्री थापाले संविधानमा प्रदेश राजधानी तोक्ने अधिकार प्रदेश सभामा रहेकाले सरकारले प्रदेशको राजधानी तोक्न नमिल्ने बताए ।

न्यायाधीश नियुक्ती निर्णय फिर्ता हुँदैनः कानुनमन्त्री

कानुनमन्त्री अजयशंकर नायकले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीश नियुक्ती संविधानसम्मत् रहेको भन्दै निर्णय फिर्ता नहुने दाबी गरेका छन्।

न्यायलयमा सुधार ल्याउने कानुनमन्त्रीको भनाइ

कानुन तथा न्यायमन्त्री अजय शंकर नायकले न्यायलयमा हुने गरेको अनियमिततालाई आफूले नियन्त्रण गर्ने दावी गरेका छन्। रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षतकारमा उनले नेपालका तीनै निकाय भ्रष्टाचारबाट अछुतो नरहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्