२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml

उपसभामुख चयनका लागि आज मतदान: सरस्वती र रुबीबिच प्रतिस्पर्धा

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट ५९ वर्षीया सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट २६ वर्षीया रुबी कुमारी चुनावी मैदानमा छन्।

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए ।

राष्ट्रपतिले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम दिउँसो तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्न लागेका हुन्।

नौ दिन आठ रात मनाइने बिस्काः जात्रा आजदेखि

साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याइ भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ ।

चार महिनापछि खुल्यो लहान नगरपालिकाको खाता

अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि मन्त्रालयले खाता फुकुवा नगर्दा समस्या लम्बिएको थियो। हाललाई जयकान्त झा नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कायम रहनेगरी खाता सञ्चालन भएको हो।

किताब र हातेलेखनमा १७ अर्ब लगानी!

केही दिनअघि एउटा समाचार आयो– स्विडेनले विद्यालयमा स्क्रिन प्रयोग घटाउन एक सय मिलियन युरो (अर्थात् १७ अर्ब ४४ करोड नेपाली रुपैयाँ) खर्च गर्नेछ।

एकैदिन ५१ वटा फर्ममा विभागको अनुमगन

नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५१ वटा फर्ममा अनुगमन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि : खाना पकाउने ग्यास दुई हजार नाघ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो।

कूटनीतिक कार्यभार

प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई बुधबार दिएको सामूहिक भेटबाट देशले यस क्षेत्रको व्यवहारलाई परिभाषित गर्न खोजेको ठानिएको छ।

कटारी अस्पतालमा शल्यक्रिया सेवा सुरु, वैशाख १५ देखि आफ्नै फार्मेसी

१५ शय्याको नगर अस्पतालबाट ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको कटारी अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको छ।

मदन भण्डारी राजमार्ग विस्तारका लागि १३ हजार रुख काटिए

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग विस्तारका लागि सडक सीमाभित्र पर्ने १३ हजार ८३४ वटा रुख कटानको कार्य सम्पन्न भएको छ।

मुटुको आकस्मिक उपचारका लागि त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा प्राथमिक उपचारका लागि ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ (एईडी) मेसिन जडान गरिएको छ।

सुशासन केहो सोच्नुपर्ने बेला भयो: जुनु श्रेष्ठ

बर्खास्त भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक साहकी श्रीमती जुनु श्रेष्ठले सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् ।

नागढुङ्गा सुरुङमार्गको शुल्क सार्वजनिकः साना सवारीलाई ६५, भारी उपकरणलाई ६०० सम्म

काठमाडौंको मुख्य नाका नागढुङ्गास्थित सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि सरकारले महसुल दर सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्