१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रदेशको नामकरण छिटो टुङ्गिन्छ: मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन्।

सोमबार सम्म मन्त्रीको कार्यविभाजन भइसक्छ: मुख्यमन्त्री कार्की

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबारसम्ममा मन्त्रीहरूको कार्यविभाजन भइसक्ने बताएका छन्।

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। शुक्रबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका हुन्।

प्रदेश १ मा विना विभागीय ३ मन्त्रीले लिए सपथ

प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप ३ मन्त्रीलाई नियुक्त गरेका हुन्।

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

एमाले प्रदेश १ को संसदीय दलको नेतामा कार्की सर्वसम्मत

एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन भएका छन्।

प्रधानन्यायाधीशसरह कामुलाई सेवासुविधा

सरकारले कायममुकायम प्रधानन्यायाधीशबाट सेवानिवृत्त हुन लागेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीशसरह सेवासुविधा दिने भएको छ।

कामु प्रधानन्यायाधीश कार्की आजबाट बिदा हुँदै

कायम मुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण अवकाश पाउँदेछन्। भोलिदेखि दशैं बिदा सुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो।

सुनसरी-१ मा सुकुम्बासी नेता कुमार कार्कीको स्वतन्त्र उम्मेद्वारी घोषणा

उनले ‘इमान्दारिता र शुद्धता: पाँच बर्ष, पाँच प्रतिवद्धता’ नारासहित उम्मेद्वारी घोषणा गरेका हुन्।

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'

कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच विवाद

सर्वोच्च अदालतमा निर्माणाधीन भवनको अनियमितताका विषयमा प्रशासन र कायममुकायम प्रधानन्यायाधीशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई फरकफरक पत्र पठाएका छन्।

'खल्तीबाट नाम निकालेर न्यायाधीश नियुक्त हुँदैन'

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले न्यायाधीशहरुको कार्यशैलीको अडिट हुनुपर्ने बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की

नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएका छन्।

कामु प्रधानन्यायाधीशद्वारा सर्वोच्चको फुलकोर्ट बैठक आह्वान

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्