१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बाँकेमा २२ वर्षपछि बिद्यालय ब्यवस्थापन समितिको नेतृत्व परिवर्तन

जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सरस्वती माध्यामिक विद्यालय पनेरियामा २२ वर्षपछि नेतृत्व परिवर्तन गरिएको हो।

पुल नहुँदा स्थानीयलाई सास्ती

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए।

बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसका राठौर ६ सय ६३ मतले पछाडी

बाँकेको क्षेत्र नम्बर ३ मा अहिलेसम्म ११ हजार ६ सय ६३ मत गणना भएको छ। अहिलेसम्मको मत गणना अनुसार नेकपा एमालेका किस्मत कुमार कक्षपति ६ सय ७६ मतान्तरले अगाडि छन्।

बाँके–२ लाई ‘शैक्षिक हव’ बनाउने कांग्रेसको संकल्प

प्रतिनिधीसभा क्षेत्र नम्बर २ र प्रदेशसभा–२ (१) र (२) का उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने संकल्प गरेका छन्।

बाँके–३: एमालेलाई विरासत जोगाउने चुनौती

२०७० सालदेखी नेकपा एमालेले दुई पटक लगातार जित्दै आएको बाँकेको प्रतिनिधीसभा क्षेत्र नम्बर ३ मा यसपटक नेपाली काँग्रेस आफ्नो विरासत कायम गर्ने दाउमा छ।

बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा (एमाले)का उम्मेदवार युवानेता सूर्य ढकालले चुनावी प्रतिस्पर्धामा छन्।

खाद्य संकटको जोखिममा नरैनापुर

बाँकेको नरैनापुर गाउँपालिका–४ का असफाख खानले गत वर्ष २२ बिघामा लगाएको धान बेमौसमी वर्षाले सखाप पार्‍यो।

बाँकेमा बाढी र डुबानले चार हजार परिवार विस्थापित

अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्।

बागेश्वरीमा भक्तजनको घुइँचो

बागेश्वरी मन्दिरमा घटस्थापनाको दिनदेखि नौ दिनसम्म नवदुर्गा भवानीको पूजापाठ गर्ने धार्मिक मान्यता हुनुको साथै नवमीको दिन विभिन्न स्थानबाट आएका भक्तजनले आफ्नो भाकल पूरा भएको खुसी मनाउँदै जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने चलन चलिआएको छ।

दशैँको मौका छोपेर भारतबाट सामान तस्करी

सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरी नै अवैध धन्दामा लाग्दा राज्यलाई कराडौं राजश्व नोक्सानी भइरहेको स्थानीय बताउँछन्। ‘यो नाकामा दिउँसो नै तस्करीका सामान खुलेआम रुपले भित्रिन्छ, रातको समयमा त झन् के हुन्छ होला तपाई आफैं कल्पना गर्नुस्,’ नाम नछाप्ने शर्तमा शिवपुरीकी एक महिलाले भनिन्। दशैँको मौका छोपेर यहाँबाट तस्करी झनै बढेको छ।

३७ जना परिवारको एउटै भान्सा

एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ। 'बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरुले खाने खाना पकाउँछाँ', साइला छोरा समसुल खाले भने, 'एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छाैँ ठूलो परिवारमा बस्ने बानी पर्‍यो अब छुटिएर एक्लै बस्न सक्दैनौँ।'

नागरिकता विधेयक प्रमाणीकरण भएको भए नेपाली उद्योगी व्यापारी नाङ्लो पसलेमा परिणत हुन्थे: प्रेम सुवाल

‘राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधान न्यायाधीश लगायत देशभक्त होइनन्, बरु नेपाललाई सिक्किम जस्तै बनाउन चाहने देश द्रोही हुन्, राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो,’

घरबाटै हराए बाँकेमा दुई बालिका

‘बालिका हराएको विषयमा हामीलाई हिजो (बिहीबार) मात्र परिवारबाट जानकारी भयो, हामीले बालिकाको फोटो र हुलिया टिपेर माथी पठाइदिएका छौं,’ केसीले भने।

बाँकेको जानकीमा छोरी जीवन बीमा कार्यक्रम

गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’अन्तर्गत सो कार्यक्रम लागू गरेको हो। ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ’, प्रशाकीय अधिकृत डाँगीले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्