४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बीबीसीले जनाएको छ ।

जापानका वैज्ञानिक भन्छन् : ओजोन ग्यासले कोरोना नष्ट गर्ने रहेछ

समाचार एजेन्सी राेयटर्सका अनुसार बुधबार ती अनुसन्धानकर्ताले कम घनत्वको ओजोन ग्यास कोरोना निष्क्रिय पार्न प्रभावकारी पाइएको दाबी गरेका छन् ।

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ।

‘जापान रोजगारीका नाममा कसैलाई पैसा नदिनू’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापान रोजगारीको नाममा कसैलाई पनि रकम नबुझाउन आग्रह गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै केही भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श तथा सीप प्रशिक्षण संस्थाहरूले भ्रमपूर्ण प्रचार गरेर रकम असुलेको जानकारी प्राप्त भएकाले सचेत रहन आग्रह गरेको हो।

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ।

जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता

जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन्।

सीमा विवाद : जापानले लियो भारतको पक्ष

सीमा विवादका विषयमा जापानले भारतको पक्ष लिएको छ। भारत–चीन सीमा क्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपका विषयमा भारतका लागि जापानी राजदूत सतोषी सुजुकीले स्पष्ट रूपमा भारतप्रति समर्थन जनाएका हुन्।

जापानमा व्यापक बर्षा र बाढी, दर्जनभन्दा बढी व्यक्ति बेपत्ता

जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।

जापानबाट नेपाल फर्किनपर्ने नेपालीले जुन ३० भित्र फर्म भरिसक्न आग्रह

जापानस्थित नेपाली दूतावासले शुक्रबार सूचना जारी गरी नेपाल फर्किर्नैपर्ने अवस्थामा रहेका नेपालीले फर्म भरिसक्नुपर्ने समय सीमा तोकेको हो ।

जापान ओलम्पिक–२०२१ लागि छलफल

कोरोना महामारीका कारण २०२० को अन्तिमतिर तय भएको जापान ओलम्पक एक वर्ष धकेलिएसँगै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सहज रूपमा आयोजना गर्नका लागि विभिन्न सरेकारवालासँग आयोजकले छलफल गरेको बताएका हुन् । सहज बनाउनका लािग अध्यक्ष बाचले २ सयभन्दा बढी प्रतिवेदन अध्ययन गरिने जनाएका हुन् ।

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब तीन सय अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान सरकारले उक्त बजेट प्रस्तुत गरेको थियो ।

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ।

जापानले लकडाउन बिना कोरोना महामारीलाई कसरी जित्यो ?

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै जाँदा देशहरूले संक्रमणबाट बच्न लकडाउन र धेरै परीक्षणमा जोड दिए। यद्यपि सबै देशहरूमा संक्रमण कम भएको देखिँदैन।

जापानको टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी

जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्