४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जापानमा फेरि सङ्कटकाल घोषणा

सङ्कटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ। कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन्।

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन्। तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन्।

जापानको पर्यटन दूतमा पौडेल

उनलाई नेपाल सरकार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्यटन बोर्डले जापानको लागि पर्यटन दूत नियुक्त गरेको हो।

‘जापान–नेपाल सम्बन्धलाई थप उचाइ दिन प्रयत्नशील रहनेछु’

विद्यार्थी आदानप्रदानका अलावा सन् २०१९ मा अर्को नयाँ अवसर सिर्जना भएको छ। नेपालीका लागि जापान सरकारले ‘विशिष्टीकृत दक्ष कामदार’ कार्यक्रममा समेटेको छ। जसबाट नेपाली दक्ष व्यक्तिले जापानमा गएर काम गर्न पाउनेछन्।

जापान, मरिसस र इजरायलसँगको श्रम सम्झौतामाथि नै प्रश्न

रोजगारीका लागि राम्रा गन्तव्य मानिएका जापान, मरिसस र इजरायलसँग सरकारले श्रम सम्झौता गरे पनि ती मुलुकमा कामदार पठाउने प्रक्रिया सुरु नहुँदा सम्झौतामाथि नै प्रश्न उठेको छ। कामदार जान नसकेपछि ती मुलुकसँग किन सम्झौता गरिएको भन्दै बेरोजगार युवायुवतीले प्रश्न सोध्ने गरेका छन्।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानी आणविक अधिकारीहरूले भूकम्पको धक्काका कारण आणविक प्लान्टमा कुनै प्रकारको असामान्य सङ्केतको महशुस नगरिएको बताइएको छ। जापानमा यस पहिले सन् २०११ को मार्च ११ मा गएको भूकम्पका कारण १५ हजारभन्दा बढी नागरिकको मृत्यु भएको वा वेपत्ता भएका थिए।

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ।

जापानमा १० दिनको अवधिमा २०७ जना महिलाले गरे आत्महत्या

जापानमा महिला आत्महत्याको घटनामा बृद्धि भएको पाइएको छ। धेरै देशहरूको तुलनामा जापानमा तथ्यांकहरु प्रत्येक महिना संकलन गरिन्छ। यहाँ कोरोना महामारीको बेला संकलन गरिएको तथ्यांकले महिलाहरुको आत्महत्या दर भयावह देखिएको छ।

सन्तुलित भोजन जापानी दीर्घायुको कारण

तानका काने मानवताकै सबैभन्दा अनौठी व्यक्ति बनेकीछन् । जनवरी २मा एक सय १८ वर्ष पुगेकी उनी विश्वकै तेस्रो दीर्घजीवी व्यक्ति हुन् । वृद्धावस्थाबारे अध्ययन गर्ने जेरेन्टोलोजी रिसर्च गु्रपका अनुसार उनी जापानमा सो उमेरमा पुग्ने पहिलो व्यक्ति हुन् ।

जापानमा थप सात सय अर्ब डलरको आर्थिक प्याकेज

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गरेका छन्।

जापानमा बस्ने सबैलाई कोरोनाविरुद्धको खोप निःशुल्क

दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमित भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो।

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य

जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ।

मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ जापानको सहयोग

जापानले नेपालमा मानसिक स्वास्थ्य उपचार केन्द्र स्थापनार्थ भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ।

पाण्डेलाई जापानको उच्च पदक

पूर्व परराष्ट्रमन्त्री, राजनीतिक विश्लेषक तथा लेखक रमेशनाथ पाण्डेलाई जापान सरकारले उच्च पदक दिने घोषणा गरेको छ।

जापानका नयाँ प्रधानमन्त्री सुगा भन्छन् : मलाई किमसँग भेट्ने इच्छा छ

उनले भनेका छन्, ‘जापानको नयाँ प्रधानमन्त्रीका रूपमा म उहाँलाई भेट्न चाहन्छु, त्यसका लागि कुनै सर्त मसँगै छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्