पछिल्लो मतगणना : ९४ स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा. कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरे।
बिहीबार सम्पन्न निर्वाचनको मत गणनाको पछिल्लो नतिजा अनुसार प्युठानमा नेपाली कांग्रेसका डा.गोबिन्द पोखरेलले अग्रता लिएका छन्।
रास्वपाका देवराज पाठक ८ हजार ९ सय ३३ मतका साथ अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका योगेन्द्र चौधरी २ हजार ६ सय ४० मतका साथ दोस्रो स्थानमा छन् ।
बिहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना गोरखा क्षेत्र नम्बर १ मा भौगोलिक कठिनाइका रोकिएको छ ।
रोल्पामा नेपाली कम्युनिष्ट पाटीका नेता वर्षमान पुनले निरन्तर अग्रता लिएका छन्।
मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहनुभएको छ ।
रास्वपाका खनाल र कांग्रेसका बानियाँबिच १५ हजार ८६५ मतको अन्तर रहेको छ।
बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक मत परिणाममा अग्रता कायम गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ रन्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र कुनै बेला एउटै दलमा थिए।
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा रास्वापका उम्मेदवार अगाडि देखिएका छन्।
प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेका छन्।
सुनसरी क्षेत्र नं. ४ मा प्रारिम्भक चरणको मतपरिणाम अनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई पछि पार्दै रास्वपाका दिपक साहले अग्रता लिएका छन्।
निर्वाचन आयोगबाट प्राप्त प्रारम्भिक मतपरिणामअनुसार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारहरूले अग्रता कायम गरेका हुन्।