कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम
‘ग्लोबल मनी विक २०२४’ को बाह्रौं संस्करणमा कुमारी बैंकले प्रभावकारी सहभागिता जनाएको छ।
‘ग्लोबल मनी विक २०२४’ को बाह्रौं संस्करणमा कुमारी बैंकले प्रभावकारी सहभागिता जनाएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा सातवटै प्रदेशमा सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
गोखार्ज फाइनान्सले ग्लोबल मनी विक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम गरेको छ।
बेष्ट फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल एसबिआई बैंकले ग्लोबल मनी विक २०२४को अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
हिमालयन लघुवित्तले ग्लोबल मनि विक–२०२४को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा बैंकिंङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
ग्लोबल आइएमई बैंकको ४१ वटा शाखाले एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।
ग्लोबल आइएमई बैंकको ३५ वटा शाखाद्वारा एकैसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ।
राष्ट्रिय वाणिज्य बैंकले ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल लाइफ क्यापिटलले नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा जनकपुरमा ‘लगानीका आधारभूत विशेषता, धितोपत्रबजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
सिन्धुली कमलामाई नगरपालिका बस्ने एक महिला वित्तीय साक्षरता कक्षामा सहभागी भइन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा भए पनि कमाइ भने सामान्य हुँदा घर धान्न गाह्रो थियो।
कामना सेवा विकास बैंकले भक्तपुर नगरपालिका १७ दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।