५ चैत्र २०८२ बिहीबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि (शुक्रबार) बस्दै छ।

नयाँ चरणमा मध्यपूर्व युद्ध : इरानद्वारा कतारसहित खाडी देशका ऊर्जा केन्द्रमा भीषण आक्रमण

पछिल्लो तनाव इजरायलले इरानको साउथ पार्स ग्यास केन्द्रमा आक्रमण गरेपछि सुरु भएको हो। त्यो केन्द्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास केन्द्र हो, जसलाई कतारले नर्थ डोम भन्दछ। इरानी पक्षमा आगलागी भएको र उत्पादन प्रभावित भएको खबरहरू आएका छन्।

मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ।

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ।

फोहोरबाट भविष्य निर्माण अभियान

हरेक वर्ष मार्च १८ का दिन विश्वभर मनाइने ‘ग्लोबल रिसाइक्लिङ डे’ (विश्व पुनर्चक्रण दिवस) केवल औपचारिक एक दिवस मात्र होइन, यो मानव सभ्यतालाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।

गगन थापाको राजीनामाबारे सचिनले भने : यो हारको जिम्मेवार तपाईं हुनुहुन्थेन दाइ

'तत्कालीन नेतृत्वले समय र जनताको भाव बुझिदिएको भए, विशेष अधिवेशनको नौबत नै आउने थिएन। विशेष अधिवेशनले कांग्रेसमा प्राण त भर्‍यो तर जनतामाझ सुधारको सन्देश लैजाने समय अपर्याप्त थियो।'

इरानमा रहेको विश्वकै ठूलो ग्यास क्षेत्रमा आक्रमण

अमेरिका र इजरायलले बुधबार दक्षिणी इरानको असालुयेह शहरमा रहेको दक्षिण पार्स ग्यास क्षेत्र र तेल तथा ग्यास सुविधाहरूमाथि हवाई आक्रमण गरेका छन्।

पाक-अफगान द्वन्द्व : अस्थायी युद्धविराम गर्ने सहमति

यो सहमति काबुलस्थित लागूऔषध उपचार केन्द्रमा भएको हवाई हमलाको आरोपपछि आएको हो। अफगान तालिबान सरकारले पाकिस्तानी हवाई हमलामा चार सयभन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेको थियो। पाकिस्तानले भने उक्त आरोपलाई प्रचार भन्दै अस्वीकार गरेको छ। उसले हमला आतंकवादी पूर्वाधार तथा सैन्य स्थानहरूलाई मात्र लक्षित गरिएको दाबी गरेको छ।

इरानले भन्यो : लारीजानीको रगतको मूल्य चुकाउनुपर्छ

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने धम्की दिएका छन्।

रवि लामिछानेको रिटमा आज सुनुवाइ हुने

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही चैत १ गतेका लागि पेस गर्न आदेश दिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्