९ आश्विन २०८१ बुधबार
image/svg+xml

मुगुका ११ घरधुरी आगलागी पीडितलाई नेपाली सेनाको सहयोग

गत मङ्सिरको २० गते दिउँसो मुगुस्थित खमाले गाविस–९ चाकपाडे गाउँमा आगलागी हुँदा पीडित बनेका ११ घरधुरीलाई आज नेपाली सेनाले राहत सामग्री वितरण गरेको छ ।

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले अाधा दर्जन घर जलेका छन् भने १६ वटा घर संभावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए।

पशुपति पेन्ट्समा आगलागी

विराटनगर-९ स्थित पशुपति पेन्ट्स उद्योगमा आगलागी भएको छ। उद्योगको कार्यालयमा आज दिउँसो १२ बजे आगलागी भएको हो। प्रहरीका अनुसार कर्कटपाता लगाइएको कार्यालयको छानो चुहिन थालेपछि वेल्डिङ गरेर टाल्ने क्रममा आगलागी भएको थियोे।

फर्म कम्पनीमा आगलागी

सुनसरीको दुहवी भलुवा नगरपालिका वाड नं ४ मा रहेको हनुमन्त ओली इन्ड्रस्ट्रिजमा आगलागी भएको छ। फर्म उत्पादन गर्दै आएको उक्त कम्पनीमा साँझ ६ बजे देखि लागेको हो।

विमान भुइँमा खसेपछि आगलागी, भागेर दुईले ज्यान बचाए

उडिरहेको विमान भुइँमा खसेपछि त्यसमा सवार मान्छेको अवस्था के होला? गम्भीर घाइते अथवा मृत्यु। तर होइन अष्ट्रेलियाको भिक्टोरियामा भएको एउटा विमान दुर्घटनामा पाइलट र एक जना यात्रुले विमान भुइँमा बजारिएपछि भागेर ज्यान बचाएका छन्।

कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ ।

कारखानामा आगलागी, आठ कामदारको मृत्यु

उत्तरी भारतमा अवस्थित कपासको धागो बनाउने कारखानामा भएको आगलागीमा परी कम्तीमा आठ कामदारको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले शनिबार जानकारी दिएको छ।

ग्यास पड्किँदा भोजपुर बजारमा आगलागी

यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा आगलागी भएको छ। आइतबार साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो।

विद्युत् सर्ट भई आगलागी हुँदा एक घर नष्ट, ५० लाखको क्षति

विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ भने ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

पेट्रोल पम्पमा आगलागी

देउखुरी लमहीमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार राति लमहीस्थित श्रीराम पेट्रोल पम्पमा आगलागी भएको हो। आगलागीबाट पेट्रोल, मोबिल, डिजेल, तथा भौतिक संरचना नष्ट भएको पेट्रोल पम्प सञ्चालक लिलाराम खनालले जानकारी दिए।

बन्दकर्ताद्वारा ट्रकमा आगलागी

बन्द आह्वानकर्ताले आइतवार बिहान ७ बजेतिर धनगढी अत्तरिया सडकखण्ड अन्तर्गत गेटामा से १ प ४३७ नम्बरको ट्रक जलाएका छन। दुई मोटर साइकलमा आएकाले धनगढीवाट अत्तरिया तर्फ गइरहेको उक्तट्रक रोकेर आगो लगाएको प्रहरी नायव उपरीक्षक दिलिप सिंह भण्डारीले बताए।

पोखराको हङकङबजारमा आगलागी

पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

लोकन्थलीमा आगलागी, २० लाखको क्षति, २ घाइते

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१६ लोकन्थली गुरुङ टोलको एक किराना पसलमा आगलागी हुँदा २० लाखको क्षति भएको छ। घटनामा २ जना सामान्य घाइते भएका छन्।

मैनबत्तीबाट सल्केर आगलागी हुँदा ३० लाखको क्षति

तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट ६ लाख बराबरको क्षति

रौतहटको दुई छुटाछुटै गाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। रौतहटको अकोलवा र पचरुखी गाउँमा भएको आगलागीमा छ लाख बराबरको धनमाल जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्