७ आश्विन २०८१ सोमबार
image/svg+xml

ग्यास सिलिण्डर पडकिँदा सात घाइते, पाँच जनाको अवस्था गम्भीर

ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जनासहित सात घाइते भएका छन्। घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर घाइते भएका छन्।

फिदिम बजारकाे आगलागी नियन्त्रणमा

पाँचथरको सदरमुकाम फिदिममा बजारमा आगलागी भईरहेको छ। बजारको मेन रोडमा आगलागी भईरहेको हो । स्थानीयले प्रहरी र दमलकलाई खबर गरेका छन्।

केमिकल गोदाममा आगलागी

ललितपुरमा बिहीबार बिहान केमिकल गोदाममा आगलागी भएको छ । लमहानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।

ग्यास बाल्ने क्रममा आगलागी, दुई गम्भीर घाइते

रुकुम (पश्चिम)मा घरमा आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिमा २ सिम्रुतु बजारका स्थानीय देबहादुर खड्काको घरमा सोमबार आगो लागेको थियो।

आगलागीमा १५ बालबालिकाको मृत्यु

भारतको गुजरातमा पर्ने सुरत सहरको एक व्यावसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गुजरातमा भीषण आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

आगलागीले दुई घरमा क्षति

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी, पञ्चमीबजारमा भएको आगलागीमा एउटा घरमा पूर्ण र अर्को घरमा आंशिक क्षति पुगेको छ। बुधबार राति ८ः०० बजे लागेको आगोले स्थानीय डम्बर खड्काको होटल तथा पसल सञ्चालन हुँदै आएको घर पूर्ण रूपमा जलेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। खड्काको १३ लाख रुपैयाँबराबरको क्षति भएको छ।

टहरोमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

पातलो अग्लो शरीर गाउँगाउँ डुलेर माग्दै, मजदुरी गरेर गुजारा गर्ने पुर्चौडी नगरपालिका–५, सलकाटैका ४५ वर्षीय करे लुहार उनकी श्रीमती ४० वर्षीया बिन्नरा र ८ वर्षीय छोरा मजोज बुधबार बेलुका खाना खाएर सुते। पुर्चौडी नगरपालिका–७, गिरिजाबगर छेउको टहरोमा आगलागी हुँदा तीनै जना सदाको लागि कहिलै नउठने गरेर सुते।

खोटाङको पञ्चमीबजारमा आगलागी, नियन्त्रणको प्रयास जारी

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजारमा आगलागी सुरु भएको छ। बुधबार करिब ८ बजे रातीबाट सुरु भएको आगोले पञ्चमीबजारका डम्बर खड्काको घर पूर्णरुपमा जलिसकेको छ। खड्काको घरबाट सुरु भएको आगोले स्थानीय कुमार श्रेष्ठको घर पनि जलिरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

औषधि उद्योगमा आगलागी हुँदा करोडौंको क्षति

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्वर १ खुन्सामा रहेको एक औषधि उद्योगमा भीषण आगलागी भएको छ। एसियन फार्मास्युटिकल प्रा.लि.मा आगलागी हुंदा करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

रुपन्देहीमा औषधि उद्योगमा भिषण आगलागी

रुपन्देहीमा एउटा औषधि उद्योगमा आगलागी हुँदा करोडौको क्षति भएको छ। रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको एसियन फार्मास्युटिकल प्रालिमा आगलागी हुँदा करोडौको औषधि तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ।

अव्यवस्थित तारले दुर्घटनाको जोखिम

अव्यवस्थित तारका कारण दुर्घटनाको डर बढेको मात्रै होइन, भक्तपुरलाई कुरूप पनि बनाएको छ। कलात्मक सुन्दर घरलाई नै कुरूप बनाउने गरी सबैतिर माकुरोको जालो जस्तै रहेका तारले आकर्षक घरलाई मात्रै होइन, सिंगो नगरलाई नै कुरूप बनाइदिएको छ।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

आगलागीमा दुईको मृत्यु, १३ घर जले

गत बिहीबारदेखि जंगलमा फैलिएको आगलागीमा परी सल्यानमा दुईजनाको मृत्यु भएको छ भने १३ घर पूर्ण रूपले जलेका छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ रामकाँडाबाट सुरु भएको आगलागी अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्