७ आश्विन २०८१ सोमबार
image/svg+xml

आगलागी पीडितलाई राहत

खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। वैशाख २४ गते राती भएको आगलागीमा सर्वस्व गुमाएका ऐंसेलुखर्क गाउँपालिका–३ ऐंसेलुखर्कका अग्नी पीडित टेकबहादुर विकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

स्थानीय तहमा छैन दमकल

गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ। जिल्लाका अधिकांश स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ।

आगलागी पीडितलाई गाउँपालिकाको राहत

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगलागी पीडितलाई राहत प्रदान गरेको छ। बैसाख २४ गते राति भएको आगलागीमा सर्वस्व गुमाएका ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका अग्नी पीडित टेकबहादुर बिकको परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

कटारीका अग्निपीडितलाई सहयोग

झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति बेहोरेका उदयपुर कटारी नगरपालिकाका पीडितलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ।

कटारीका अग्नी पीडितलाई नगरपालिकाको राहत

झण्डै दुई साताअघि आगलागीमा परी घरसहित धनमालको क्षति वेहोर्न पुगेका उदयपुरको कटारी नगरपालिकाका पीडितहरुलाई नगरपालिकाले नगद राहत प्रदान गरेको छ। गत चैत १गते आगलागीबाट क्षति बेहोर्न बाध्य कटारी नगरपालिका १० बेँसीगाउँका ३ पीडित परिवारलाई नगरपालिकाले ९० हजार रुपैंया राहत स्वरुप सहयोग प्रदान गरेको हो।

गोर्खा इको प्यानलमा आगलागी

भक्तपुरको हनुमानचा स्थित गोर्खा इको प्यानलको कारखानामा मंगलबार विहान आगलागी भएको छ। चाँगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा विहान पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

भक्तपुरको इको प्यालेसमा आगलागी, ५० लाखको क्षति

भक्तपुरको हनुमानचास्थित गोर्खा इको प्यानलमा सोमबार राति आगलागी भएको छ। चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा राति पौने तीन बजे आगलागी भएको हो। आगलागीबाट करिव ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

रुसी सुपरजेट विमानमा यसरी लाग्यो आगो

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट -१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

मस्को : ७८ जना सवार विमानमा आगलागी हुँदा ४१ को मृत्यु

रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी भएको छ। शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट(१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको रोयर्टसले जनाएको छ।

वीरगन्जमा भीषण आगलागी

'केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,' पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'यति क्षति भयाे भन्ने अवस्था छैन।'

आगलागी पीडितलाई राहत

रसुवाको नौकुण्ड गाउँपालिका–१ थाङ्दोरका आगलागी पीडितलाई सहयोग जुट्न थालेको छ। जिल्लाको सरकारी कार्यालय, गाउँपालिका, वडा कार्यालय तथा विभिन्न गैरसरकारी संस्थाले राहत वितरण गरेका छन्।

विद्युत सर्ट भई आगलागी, पाँच घर जलेर नष्ट

विद्युत सर्ट भएर आगो लाग्दा पाँच घर जलेर नष्ट भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिका–१ थाङदोरमा बिहिबार दिउँसो करिब १ बजेबाट आगो लाग्न सुरु भएको हो।

आठ सय ५० वर्ष पुरानो गिर्जाघरमा आगलागी

फ्रान्सको राजधानी पेरिसस्थित प्राचीन नोट्र–डाम गिर्जाघरमा आगो लागेको छ। आगोले जलेर सो गिर्जाघरको शिखर र छानो खसेको छ। फ्रान्सका अति प्रख्यातमध्येको एक धरोहर नोट्र–डाम गिर्जाघर आठ सय ५० वर्ष पुरानो हो।

रोकी राखेको ट्रकमा कार ठोक्किँदा छ घाइते

भरतपुर महानगरपालिका–४ लङ्कुमा सोमबार राति रोकी राखेको ट्रकमा कार ठक्कर खाँदा छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रोकी राखेको ना ५ ख ७०८० नंको ट्रकमा भरतपुरबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको बा १९ च ३९०४ नंको कार ठक्कर खाँदा कारमा सवार छ घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्