९ आश्विन २०८१ बुधबार
image/svg+xml

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

ठूलो आकार, महत्वाकांक्षी राजस्व लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसद्समक्ष ठूलो आकार र महŒवाकांक्षी राजस्व लक्ष्य राखेर बजेट सार्वजनिक गरेका हुन्।

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।

सेटिङमा राजस्व असुल्दै ट्राफिक

रौतहटको ट्राफिक प्रहरीले सेटिङमा नै राजस्व असुल गरेको पाइएको छ। खाली ट्रयाक्टरलाई ५ सय रुपैयाँको जरिवाना बिल काटेर लोड गर्नुपर्ने भन्दा दुई गुना बढी सामान बोकेर निर्वाधरुपले सडकमा गुड्न दिएको पाइएको छ।

‘नो हर्न’ उलङ्घन गर्ने ८५२ कारवाहीमा, ४ लाख बढी राजस्व सङ्कलन

नयाँ वर्ष २०७४ को शुरुआतसँगै काठमाडौं उपत्यकामा लागू गरिएको ‘हर्न निषेध’ नियम उलंघन गर्ने ८ सय ५२ जना कारवाहीमा परेका छन्।

मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ।

‘नियमित विद्युत दिए राजस्व दोब्बर’

मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत उपलब्ध गराउन माग गरेका छन् ।

मूल्य न्यून देखाएर अर्बौं राजस्व छलिँदै

सरकारी उदासीनताले महँगा मूल्यका घरजग्गा किनबेच गर्दा वास्तविक मूल्य लुकाउने प्रवृत्ति बढ्दो छ। यसले बर्सेनि अर्बौं राजस्व चुहावट हुँदै आएको छ। मुलुकभरका सहरी क्षेत्र, तराई र काठमाडौं उपत्यकामा घरजग्गाको भाउ अकासिएका बेला राजस्व छल्न किनबेचको यथार्थ मूल्य नदेखाउने प्रवृत्ति बढेको हो।

कर्मचारी अभावमा राजस्व सङ्कलन प्रभावित

आन्तरिक राजस्व कार्यालय लहानमा लामो समयदेखि दरबन्दी अनुसारको कर्मचारी नहुदाँ राजस्व सङ्कलनका साथै बजार अनुगमन प्रभावित भएको छ।

अटो व्यवसायले राजस्वको लक्ष्य पुर्याउन मद्दत गरेको छः नाडा अध्यक्ष

नाडा अटोमोबाइल्स एसोसिएसनले भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा २–पांग्रे तथा ४–पांगे्र सवारी साधनको प्रदर्शनी नाडा अटो सो २०१६ आयोजना गर्दैछ। नाडा आटो सोको ११औं संस्करणमा नेपालमा बिक्री हुने प्रायः सबै सवारी साधन, सवारी सहायक वस्तुको प्रदर्शनी हुने, ५० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढी करोबार हुने अनुमान नाडाले गरेको छ।

घर-जग्गा राजस्व १३ अर्ब नाघ्यो

बढ्दो बसाइँसराइले घरजग्गा कारोबार बढेको छ। सकेसम्म सहरी क्षेत्रमा बस्ने रुचि,कमाइपछि पहिलो आम्दानीघरजग्गामा लगानी गर्नेक्रम बढेपछि कारोबार बढेको हो।यसले राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ।

राजस्व प्रशासनमा सुधार जरुरी : अर्थमन्त्री

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले हालको सीमित अर्थतन्त्रमा खर्च प्रणाली प्रभावकारी बनाउन नसकिएमा त्यसले राजस्व असुलीमा योगदान गर्न नसक्ने बताएका छन्। आन्तरिक राजस्व विभागले काठमाडौंमा सञ्चालन गरेको व्यवस्थापन गोष्ठी समापन समारोहमा सम्बोधन गर्दै शनिबार उनले लगानी बढेमा उद्योग व्यवसाय बढ्ने र त्यसले राजस्व बढ्ने बताउँदै राजस्व प्रशासनमा सुधारको लागि नयाँ संरचना र प्रणाली विकासको आवश्यकता भएको बताए।

पहाडी भन्सारमा लक्ष्यभन्दा धेरै राजस्व

पूर्वी पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷०७३ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । त्यस आवका लागि १ करोड ८ लाख ७४ हजार रुपैयाँ लक्ष्य रहेकामा १ करोड २० लाख ८३ हजार रुपैयाँ संकलन भएको भन्सारले जनाएको छ ।

वीरगन्जलाई उछिन्यो भैरहवा भन्सारले, लक्ष्यभन्दा ८ अर्ब बढी राजस्व संकलन

भैरहवा– भैरहवा भन्सार कार्यालयले राजश्व संकलनमा यसपटक देशभरका सबै भन्सारलार्इ उछिनेको छ। गत आर्थिक वर्षमा यो नाकाबाट सवारी साधनको आयात ह्वात्तै बढेपछि प्रमुख व्यापारिक नाका वीरगन्जलाई पनि उछिन्दै भैरहवाले सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।

प्रतिकूल परिस्थितिमा राजस्वका लक्ष्य प्राप्त गर्नु राज्यको उपलब्धिः अर्थमन्त्री

काठमाडौं– प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको छ। आव २०७२/७३ का लागि निर्धारित रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्दै थप रु. सात अर्ब सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्