९ आश्विन २०८१ बुधबार
image/svg+xml

पार्कको राजस्वमा हाकिमको रजाइँ

काठमाडौं महानगरपालिकाअन्तर्गत सञ्चालित शंखपार्कको आम्दानी पार्कका कार्यालय प्रमुखले आफूखुसी प्रयोग गर्ने गरेको पाइएको छ । पार्कबाट उठ्ने राजस्व बुझेकै दिन महानगरमा बुझाउनुपर्ने भए पनि कार्यालय प्रमुख महेश भण्डारीले लामो समय ब्याजमा लगाई फाइदा लिएर महिनौंपछि बुझाउने गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्