८ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘राजस्व छल्ने’विरुद्ध ११ करोडको मुद्दा

नक्कली बिलबिजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले झण्डै सवा ११ करोड रुपैयाँ बिगो दाबी गर्दै तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

स्रोत र राजस्वमा स्थानीय तह र आयोजनाबीच विवाद

प्राकृतिक स्रोतको प्रयोग र राजस्वका विषयमा स्थानीय तह र भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबीच विवाद देखिएको छ। समय अगावै सुरुङ निर्माण सम्पन्न गरेर दोस्रो प्याकेज अन्र्तगत विद्युत्गृह (पावरहाउस) र बाँध (ड्याम) निर्माणको काम थालेको आयोजनाले यसका लागि भेरीगंगा नगरपालिका–९ र ११ मा पर्ने चिप्लेमा अस्थायी क्रसर स्थापना गरेर भेरी नदीबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन् गरिरहेको छ। स्थानीय सरकारले समन्वय र स्वीकृतिविनै नदीजन्य पदार्थ उत्खनन् गरेको भन्दै त्यसलाई तत्काल रोक्न पत्राचार गरेको छ।

राजस्व छल्ने दोङगहवा कम्पनीविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल खरिद गरेर राजस्व चुहावट गरेको आरोपमा नेपाल दोङगहवा कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

राजस्व छल्नेविरुद्ध मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

राजस्व बाँडफाँटमा प्रदेश–तह विवाद तीव्र

प्रदेश ३ का स्थानीय तह र प्रदेश सरकारबीच नदी पैदावर तथा खनिज पदार्थ संकलन र उपयोगको राजस्व बाँडफाँटमा विवाद उत्पन्न भएको छ। प्रदेशका सबै क्रसर उद्योग मापदण्डविपरीत रहेको बताउँदै आएको प्रदेश सरकारलाई स्थानीय स्थानीय तहले राजस्वसमेत निकै कम बुझाउँदै आएका छन्।

राजस्व बाँडफाँडमा प्रदेश सरकार र स्थानीय तहबीच विवाद

प्रदेश ३ का स्थानीय तह र प्रदेश सरकारबीच नदी तथा खनिजजन्य पदार्थ संकलन र उपयोगको राजस्व बाँडफाँडमा विवाद उत्पन्न भएको छ। प्रदेशको सबै क्रसर उद्योग मापदण्ड विपरीत रहेको बताउँदै आएको प्रदेश सरकारलाई स्थानीय सरकारको रुपमा रहेको स्थानीय तहले राजस्वसमेत निक्कै कम बुझाएको छ।

असोजमा लक्ष्यभन्दा कम राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको हो।

१५ दिनमा तीन लाख पाँच हजार राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले १५ दिनमा तीन लाख पाँच हजार राजस्व संकलन गरेको छ। दसैंको समयमा कारबाहीमा परेका सवारीसाधनबाट उक्त राजस्व संकलन भएको हो।

भदौमा डेढ अर्ब राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले गएको भदौ महिनामा डेढ अर्ब राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार भदौ महिनामा एक अर्ब ५१ करोड २६ लाख ९० हजार दुई सय ६७ रुपैयाँ राजस्व संकलन गरेको हो।

हुलाकको राजस्व १८ लाख ३६ हजार

जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ। हुलाक टिकट वितरण, एफएम/रेडियो नवीकरण, केबल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आवमा उक्त राजस्व संकलन गरेको हो।

चार वर्षमा २० अर्ब राजस्व संकलन

२०७२ वैशाख १२ गतेको भूकम्पपछि व्यापारिक कारोबार सुरु भएको रसुवागढी नाकामा आयात तथा निर्यात बढ्दै गएको छ। नेपाल–चीनबीच मालसामान आयात निर्यात बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै गएको छ।

राजस्व छल्ने शेषलाई मुद्धा

राजस्व अनुसन्धान विभागले नेपाल पान मसला उद्योगका प्रोप्राइटर कुतबुद्दिन शेषविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा मुद्धा दायर गरेको छ।

महिनामा अर्बभन्दा बढी राजस्व

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ।

एक महिनामा एक अर्ब तीन करोड राजस्व संकलन

रसुवागढी भन्सार कार्यालयले एक महिनामा एक अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्