एनआरएनए विभाजन साक्षी नबस्न प्रधानमन्त्री देउवालाई पत्र
नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रसहित विदेशमा रहेका नेपालीहरुको सक्रियतामा स्थापित गैरआवासीय नेपाली संघ विभाजनको अवस्थामा पुगेपछि विदेशमा रहेका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ति जनाएको छ।