५ आश्विन २०८१ शनिबार
image/svg+xml

फरार १८ अभियुक्त पक्राउ

प्रहरीले अदालतबाट निर्णय भएर सजाय भुक्तान नगरी फरार सूचीमा रहेका विभिन्न आपराधिक घटनामा संलग्न १८ अभियुक्तलाई पक्राउ  गरेको छ।

थप गोली काण्डको अनुसन्धान हुँदै

रौतहट प्रहरीले सांसद महम्मद आफताब आलम सहभागी भनिएको बमकाण्डजस्तै जिल्लाका अन्य हत्याकाण्डको पनि अनुसन्धान सुरु गरेको छ।

फरार अभियुक्त हतियार सहित पक्राउ

हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ।

३१ वर्षदेखि फरार तीन अभियुक्त पक्राउ

३१ वर्षदेखि फरार उदयपुरका तीन जना अभियुक्त पक्राउ परेका छन्। गत ०४५ सालमा बाँदर मार्न बन्दुक हान्दा लागेको गोलीले एक स्थानीयको ज्यान गएको अभियोगमा अदालतबाट दोषी करार भए पनि भाग्न सफल अभिुक्तहरु पक्राउ परेको उदयपुर प्रहरीले जनाएको छ।

फरार अभियुक्त ३२ वर्षपछि पक्राउ

२०४५ सालमा जङ्गलमा मकैबाली जोगाउन र बाँदरलाई धपाउनको लागि बन्दुक हान्दा सोही स्थानका कमल राईको मृत्यु भएको मुद्दामा अभियुक्त फरार रहँदै आएको प्रहरीले बताएको छ।

चाँदीसहित एक जना पक्राउ

सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५ वर्षीय उमेश विश्वकर्मालाई रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

अपांग महिलालाई करणी गरेको अरोपमा प्रहरी चौकी इञ्चार्ज नै हिरासतमा

शान्ति सुरक्षाको लागि धरान ४, पत्रांगबारीस्थित अस्थायी प्रहरी चौकीको इञ्चार्जको रुपमा खटिएका नेपाल प्रहरीका एक असई आफै करणीको आरोपमा प्रहरी हिरासतमा पुगेका छन्।

ताप्लेजुङमा एक बृद्धको हत्या, एक पक्राउ

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नं. ९ स्थित देउरालीमा एक बृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ बर्षिय फुपु दोर्चे शेर्पाको हत्या भएको हो।

६५ वर्षीय वृद्धको हत्या, आरोपमा किशोर पक्राउ

ताप्लेजुङ फुङलिङ नगरपालिका वडा नम्बर ९ स्थित देउरालीमा एक वृद्धको हत्या भएको छ। देउरालीमा टहरा बनाई बस्दै आएका ६५ वर्षीय फुपु दोर्चे शेर्पाको हत्या भएको हो।

बैकिङ कसुर मुद्दाका फरार पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नंखेलका ४७ वर्षीय प्रकाशराज खत्रीलाई पक्राउ गरेको छ।

८९ बोतल लागुऔषधसहित दुई युवक पक्राउ

सिरहाको सीमावर्ती कचनारी नाकाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने गोलबाजार नगरपालिका–६ का २० वर्षीय गणेश कुमार साह र नरहा गाउँपालिका–१ का २० वर्षीय नवीनकुमार यादव छन्।

आलम पक्राउ कांग्रेसविरुद्धको षड्यन्त्र: सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताब आलमलाई पक्राउ गर्नु ‘कांग्रेसविरुद्धको षड्यन्त्र’ भएको बताएका छन्।

नेता-कार्यकर्ता पक्राउको कडा प्रतिरोध गर्ने विप्लवको चेतावनी

पार्टीको राप्ती पार्टी केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज सुवाससहित नेता कार्यकर्ता गिराफ्तार गरेकोमा आपत्ति जनाउँदैं उनीहरुलाई तत्काल रिहा नगरे कडा प्रतिरोध गरिने चेतावनीदिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्