उद्यम र अपराध
हाम्रो मुलुकमा व्यापार व्यवसाय गर्नु र आर्थिक उपार्जन गर्नुलाई ‘अपराध’को कोटीमा राखिँदै आएको छ।
हाम्रो मुलुकमा व्यापार व्यवसाय गर्नु र आर्थिक उपार्जन गर्नुलाई ‘अपराध’को कोटीमा राखिँदै आएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्लाका पूर्व अध्यक्ष कृष्ण थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफ्नो छोटो कार्यकालमा न्यायालयको गरिमा उच्च बनाउन निरन्तर प्रयास गरेको बताएका छन्।
नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सिटको विषयलाई लिएर असन्तुष्टि जनाउने नेता तथा कार्यकर्तालाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार सदरमुकाम खलंगास्थित विपद् व्यवस्थापन गुल्ममा औपचारिक कार्यक्रम आयोजना गरी अबिर र प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई बिदाइ गरेको हो।
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण रहेको बताएकी छन् ।
एमाले महासचिव शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जालमार्फत प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको परिणामबारे समीक्षा कार्य सुरु भइसकेको बताएका छन्।
निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट टुंग्याउँदै दलहरूलाई सांसदको नाम बुझाउन ३ दिनको समयसीमा तोकेको छ।
बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार ३५ वर्षभन्दा माथिका सबै उमेर समुहका नागरिकलाई यो खोप दिइनेछ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम सिट बाँडफाँड सार्वजनिक गरेको छ। आयोगको आधिकारिक तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक सिट प्राप्त गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामनासहित बिदाइ गरिएको छ।
ढोरपाटन नगरपालिकाकाको ७, ८ र ९ नम्बर वडामा दादुराको संक्रमण फैलिएको परिवार कल्याण महाशाखाले जनाएको छ।