पहाडी भूभागमा वर्षाको सम्भावना
राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ।
राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ।
दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमतीर मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ।
दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १ कापहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफाछ।
दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनाछ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहीबाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसारदिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ कापहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएकाे छ।राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागकाएक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलाे वर्षाकाे सम्भावना छैन।
आगामी तीन दिन देशभरका अधिकांश स्थानमा बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको बर्षाले देशभरका नदीमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेतको सम्भावना छ।