२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पहाडी भूभागमा वर्षाको सम्भावना

राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ।

देशका अधिकांश स्थानमा हल्का वर्षा हुने

दिउँसो गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बागमतीर मधेशमा आंशिक बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाकाे छ।

देशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज देशका विभिन्न स्थानमा वर्षा हुने

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश १ कापहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम सामान्यतया सफाछ।

न्यून चापीय प्रणालीकाे प्रभावः अपराह्नपछि पहाडी क्षेत्रमा चट्याङसहित वर्षाकाे सम्भावना

दिउँसो पहाडी भूभागमा अपरान्हपछि एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावनाछ।

देशका अधिकांश स्थानको मौसम सफा रहने

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहीबाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

देशका अधिकांश स्थानकाे माैसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसारदिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ कापहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना

पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको आँकलन पनि गरिएकाे छ।राति प्रदेश १, कर्णाली प्रदेश र गण्डकीका पहाडी भूभागकाएक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशका अधिकांश स्थानमा मौसम सफा रहने

माैसम पूर्वानुमान महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणाली नरहेकाले ठूलाे वर्षाकाे सम्भावना छैन।

आगामी तीन दिन देशैभरका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

आगामी तीन दिन देशभरका अधिकांश स्थानमा बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। निरन्तरको बर्षाले देशभरका नदीमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ।

आज यी स्थानमा वर्षा र बाढीपहिरोको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली भई केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षासमेतको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्