कैदीबन्दीले गरे रक्तदान
बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुले शनिवार रामेछापको पुरानो सदरमुकाम रामेछापमा संचालन गरेको एक दिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा रामेछाप कारागारका ६८ कैदी सहित १ सय १२ जनाले रक्तदान गरेका छन्।
बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुले शनिवार रामेछापको पुरानो सदरमुकाम रामेछापमा संचालन गरेको एक दिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा रामेछाप कारागारका ६८ कैदी सहित १ सय १२ जनाले रक्तदान गरेका छन्।
गैर आवसीय नेपालीहरुको समूहद्वारा प्रवर्द्धित सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आइतवार परेको आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
भक्तपुर हार्डवेयर सेन्टरले १७औं वार्षिक दिवसको उपलक्ष्य रक्तदान कार्यक्रम गरेको छ।
रोल्पा सदरमुकाममा ब्यापार गरि बस्ने २३ बर्षिय कमल वली बैङ्कमा अर्थिक कारोवार गदै थिए।
पञ्चकन्या ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।
गुराँस लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गरेको छ । कम्पनी ११ वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।केन्द्रीय कार्यालय तीनकुने, क्षेत्रीय कार्यालय बिर्तामोड र बुटवल तथा शाखा कार्यालय धरानमा गरेको कार्यक्रममा दुई सय ३१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १२ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवको अवसरमा बैंकले ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम गरेको हो ।
‘रक्तदान जीवनदान !’ सानुमैयाँ कपालीको ओठमै थियो यो वाक्य । त्यसैले त उनी रेडक्रस सोसाइटीमा रहेर हरेक हप्ता रक्तदान कार्यक्रममा जुट्थिन्।अहिले सानुमैयाँ जीवित छैनन् । तर पनि उनको नामबाट ‘रक्तदान जीवनदान !’को अभियान चलिरहेको छ।
कुमारी बैंकले १८औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।बैंक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी र ग्राहक गरी एक सय तीनजनाले रक्तदान गरेका छन्।
उदयपुरको बेलटारमा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा सयभन्दा बढीले रक्तदान गरेका छन्।
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको छ ।
गतको माध्यमले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, एन्टिबडी (रोगसँग लड्ने तत्व) त्यसैगरी कार्बन डाइअक्साइड, युरिया जस्तो विकार तत्वको ओसारपसार हुन्छ ।
अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।
सर्वमंगल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा शनिवार काठमाडौंमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।