२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुर हार्डवेयर सेन्टरद्वारा रक्तदान

काठमाडौं – भक्तपुर हार्डवेयर सेन्टरले १७औं वार्षिक दिवसको उपलक्ष्य रक्तदान कार्यक्रम गरेको छ।

रक्तदान जीवनदान भन्ने मान्यतालाई आत्मसात गर्दै आयोजित उक्त कार्यक्रममा रेडक्रस लगायत विभिन्न निर्माण सामग्रीसँग सम्बन्धित कम्पनीहरुको आवद्धता रहेको थियो। रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए।
 

प्रकाशित: ४ मंसिर २०७५ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App