१० मंसिर २०८१ सोमबार
image/svg+xml

जय शम्भो !

महाशिवरात्रि पर्वको अवसर पारेर जगन्नाथपुरीस्थित गोबर्धन मठका पीठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीजी महाराजको आगमन भएको छ।

कोरोना त्रास घटेपछि पशुपतिमा शिवरात्रिको उत्साह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोरोना त्रासका कारण दुई वर्षदेखि पशुपतिमा उत्साह कम भए पनि यसपटक कोरोना जोखिम कम भएकै कारण उत्साह बढेको जनाए। उनले कोषले मेला व्यवस्थापन र सहज दर्शन गर्न गराउन विभिन्न १० उपसमिति गठन गरेर मेला व्यवस्थापन गरेको जनाए।

तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगे

पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए।

आज पाशुपति क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन्।

राष्ट्रपतिद्वारा महाशिवरात्रिको शुभकामना

आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्