३ असार २०८१ सोमबार
image/svg+xml

पशुपति दर्शनमा सकस

भारतबाट नेपाल आएर बिहान ३ बजेदेखि दर्शनका लागि लाइनमा रिमा पटेलको गुनासो पनि उस्तै थियो। चार दिन अघि नेपाल आएकी उनले बिहान ३ बजेदेखि लाइनमा बसेकी उनले पनि दिउँसो २ बजेसम्म दर्शनको पालो पाएकी थिइनन्।

शिवरात्रिमा शिवश्रद्धा

नेपालका हिन्दु र बौद्ध जगत्मा फुट ल्याएर परचक्रीहरूको इसारामा केही नेपाली कुचक्रीहरू पशुपतिनाथको अस्मिता र महिमा तोड्न खोज्दै आएका छन्, जुन सम्पूर्ण हिन्दु तथा बौद्ध जगत्का लागि दुःखद अवस्था हो।

आज मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिमा मानिसहरूको भिड (फोटोफिचर)

आज रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ। शत बीजमा सप्त बीज हुन्छ।

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।

धार्मिक पर्यटनको लागि बागेश्वरीमा महाआरतीको तयारी

बागेश्वरी मन्दिर परिसरमा नियमित महाआरतीका लागि सहमति जुटेको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

अवैध संरचना हटाइएपछि खुल्ला र सुन्दर देखिदै पशुपतिनाथ क्षेत्र

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ। जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो।

देखावटी र देखासिकी

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ। जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढावा पाएको छ। जन्मदिन मनाएर केक काटेको, कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमेडुलेकोलगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ।

राष्ट्रपति भण्डारीले गरिन् पशुपतिनाथको दर्शन

मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन्। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गरेकी हुन्।

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ।

तीजमा पशुपति मूल मन्दिर परिसरको तस्बिर खिचे नगद जरिवाना

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।

आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको भीड (फोटोफिचर)

पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर, तनहुँको देवघाट धाम, रसुवाको गोसाईकुण्ड, लगायतका धार्मिक स्थलमा बिहानैदेखि स्नान गरी शुद्ध हुने र मन्दिरमा व्राह्मण, पुरोहीतहरुले मन्त्रिएका जनाइ र रक्षा बन्धन लगाउने प्रचलन छ।

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिड

आज साउनको पहिलो सोमबार देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउनमा सोमबार विशेष शिवको पूजा–अर्चना गर्ने गरिन्छ।

साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल

साउन महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक विश्वास छ।

पशुपतिनाथमा तीन लाख दर्शनार्थी, २८० भक्तजनले गरे विशेष पूजा

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो।

पशुपतिनाथका गुठी जग्गा परिषद्को निर्णयले मात्र दर्ता हुने

आराध्यदेव भगवान् श्री पशुपतिनाथका नाममा देशभर रहेका गुठी जग्गा अब पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को निर्णयले मात्र दर्ता हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्