१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
Khemraj Acharya
खेमराज आचार्य


खेमराज आचार्यका लेखहरु :

देखावटी र देखासिकी

सामाजिक सञ्जालको प्रयोग बढेसँगै सार्वजनिक रूपमा खुसी प्रकट गर्ने र साटासाट गर्ने प्रचलन बढेको छ। जसको परिणामस्वरूप अप्रत्यक्ष रूपमा देखावटीले पनि बढावा पाएको छ। जन्मदिन मनाएर केक काटेको, कुनै पर्व विशेषको अवसरमा विशेष परिकार खाएको, कुनै उत्सव मनाएको, कतै घुमेडुलेकोलगायतका गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नैपर्नेजस्तो मानसिकता हामीमा बढ्दै गएको छ।

इज्जतको इतिवृत्तान्त

कसैका लागि अरूका अगाडि स्वावलम्बी भई आफ्नै कमाइमा बाँच्नु इज्जत हो भने कसैका लागि गलत काम नगर्नु इज्जत हो। कसैका लागि जसरी पनि धन जम्मा गर्नु इज्जत हो भने कसैका लागि गलत काम नगरी इमानदारीपूर्वक कमाउनु इज्जत हो अनि कसैका लागि आफूसँग भएको कुरा बाँड्नु इज्जत हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्