१४ आश्विन २०८३ बुधबार
image/svg+xml

बाढीपछि लामाखेतबासीको चिन्ता : घर छाड्ने कि जोखिम मोलेर बस्ने ?

बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिए।

चीनतर्फका तीनवटै व्यापारिक नाका ठप्प: अर्बौंका गाडी सडक र नाकामै अलपत्र

बाढीपहिरोका कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका र सडक अवरुद्ध भएपछि अर्बौं रुपैयाँ मूल्यका सवारी साधन सडक र भन्सार नाकामै अलपत्र परेका छन्।

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ।

ट्रान्सफर्मर र मोटर चोरीले समस्यामा किसान

सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका कारण निसीखोला र तमानखोला बढी प्रभावित भएको छ।

मेयरदेखि प्रधानमन्त्रीसम्म : मोरक्कोकी पहिलो महिला प्रधानमन्त्री मन्सौरी को हुन् ?

सन् १९७६ मा माराकेशमा जन्मेकी एल मन्सौरीले फ्रान्सको मोन्टपेलियर विश्वविद्यालयबाट एडभान्स्ड स्टडिजमा डिप्लोमा र अमेरिकाको न्यूयोर्क विश्वविद्यालयबाट एङ्ग्लो-स्याक्सन बिजनेस लमा डिप्लोमा गरेकी छन्।

निजामती विधेयक अब संसदमा

सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अध्यादेशबाट निजामती सेवा ऐन आउने सम्भावना टरेको छ।

आज काठमाडौं उपत्यकामा वर्षाको सम्भावना न्यून

उनका अनुसार आज दिनभर काठमाडौं उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।

भारत र वेस्ट इन्डिज दोस्रो एकदिवसीयमा आमनेसामने

भारत र वेस्ट इन्डिजबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज गुवाहाटीमा हुँदैछ।

बेरीतका आदेशले सधैं अप्ठेरोमा प्रहरी

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शनिबार राति नियन्त्रणमा लिन प्रधानमन्त्रीको सचिवालयबाट आदेश आउँदा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र गृहमन्त्री सुधन गुरुङ सँगै थिए।

बिमा सर्भेयर खटाउन सरकारले स्वचालित प्रणाली विकास गर्‍यो

सरकारले बिमा दाबीको क्षति मूल्यांकनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ।

शशांक भन्छन् : पार्टीलाई एक ढिक्का बनाउन मैले नै सक्छु

पार्टीको आधिकारिकता विवादमा अदालतको हस्तक्षेपप्रति पनि डा. कोइरालाको असन्तुष्टि थियो। अदालतको फैसलाले कांग्रेस अहिले दुई खेमामा विभाजन भएको उनको तर्क छ।

वर्षाले देशका विभिन्न सडकखण्ड अवरुद्ध

नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका विभिन्न सडक प्रभावित भएका हुन्।

अव्यवस्थित सहरीकरणबाट योजनाबद्ध विकासतर्फ

अव्यवस्थित सहरीकरणले आज सडक विस्तारदेखि नदी संरक्षणसम्म, विपद् व्यवस्थापनदेखि सार्वजनिक सेवाको पहुँचसम्म सबै क्षेत्रमा चुनौती थपेको छ।

एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

२० औँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्