पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान
कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।
कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८ स्थित दानीगढमा भारी हिमपातका कारण अलपत्र परेका ६ भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार कार्य थालिएको छ।
सभापति थापाले सरकारले गर्ने राम्रो काममा रास्वपा अगाडि आउने तर गलत कामको प्रश्न उठ्दा प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउने प्रवृत्तिमाथि प्रश्न गरे।
प्राकृतिक विपद्ले थलिएको पर्यटन क्षेत्र उकास्ने उद्देश्य स्वरुप पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन थालेको छ। सामाजिक सञ्जाल टिकटक मार्फत गन्तव्य प्रवर्द्धन गर्नका लागि विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर यतिबेला नेपाल आएका छन्।
आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए।
वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल सकिएपछि सन् २०२७ जनवरी १ देखि नयाँ महासचिवले जिम्मेवारी सम्हाल्नेछन्।
थापाले सरकारका गलत गतिविधिबारे सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने बताएका छन्।
राज्यका सुरक्षा निकायबाट नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्नेमा सुरक्षाकर्मीको गोली लागेर बालक घाइते हुनु गम्भीर, दुःखद र चिन्ताजनक विषय भएको अभियानको भनाइ छ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बलियो सरकार बन्न प्रधानमन्त्री मात्र शक्तिशाली भएर नहुने बताएका छन्। त्यसका लागि राज्यका संस्थाहरू, नियम र कानुन बलियो हुनुपर्ने उनको भनाइ छ।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ। दुई पार्टीबीच आगामी कात्तिक १७ गते औपचारिक एकता घोषणा गर्ने तयारी गरिएको छ।
नेपालको संविधानको धारा ११४ ले सङ्घीय संसद्का दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको उनले स्मरण गराएका छन्।
गृहमन्त्री सुधन गुरुङले आफ्नो निजी सचिवालयको उद्घाटन गरेका छन्। मतदातको समस्या सुन्ने गरी सचिवालय राखिएको गुरुङले बताएका छन्।
इजराइलमा २७ अक्टोबरमा भएको निर्वाचनपछि कुनै पनि गठबन्धनले सरकार गठन गर्न आवश्यक बहुमत प्राप्त गर्न सकेको छैन।
नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।