२२ वैशाख २०८१ शनिबार
image/svg+xml

विराटनगरमा मंसिरमा ५७.६४ प्रतिशत राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को मंसिरमा लक्ष्यको साढे ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

कात्तिकमा झन् घट्यो राजस्व

विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झन् घटेको छ। कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।

इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन्।

माघमा पनि पुगेन राजस्व असुलीको लक्ष

आर्थिक वर्ष २०७९/८०को सुरुवाद देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले माघ महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।

विराटनगर भन्सारमा ५८ प्रतिशत मात्रै राजस्व असुली

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा लक्षको ५८ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षको छ महिनामो लक्षको ५८.२३ प्रतिशत मात्रै राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।

सात महिनामा करिब २५ अर्व राजस्व संकलन

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २४ अर्व ८४ करोड ४१ लाख ५२ हजार रूपैयाँ राजस्व संकलन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्