७ आश्विन २०८१ सोमबार
image/svg+xml

दाहाल र चिनियाँ लिउ जियानचाओबीच पार्टीको सम्बन्ध बारे छलफल

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो।

वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्।

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

आगामी मंसिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ। त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो।

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

१२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै।

बसोवासलाई सुरक्षित बनाउन राष्ट्रिय मापदण्ड आवश्यक छः सांसद अर्याल

नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले बसोवासलाई सुरक्षित बनाउनका लागि राष्ट्रिय मापदण्ड आवश्यक रहेको बताएकी छन्।

अमेरिकालाई एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाइयोस्ः देव गुरुङ

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउन मात्र गरेका छन्।

अब छिट्टै विशेष महाधिवेशन गर्छौंः दाहाल

गएको पुसमा माओवादी केन्द्रले आठौं महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन।

बिहीबारसम्मका लागि माओवादी बैठक स्थगित

पार्टी अध्यक्षसहित शीर्ष नेता संसद् बैठकमा सहभागी हुनुपर्ने भएपछि आजका लागि तोकिएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो।

संसदीय छानविन समिती बनाउन माओवादी केन्द्र तयार, शर्मालाई संसदमा बोल्न नदिने एमाले रणनीति

बजेट बनाउँदा बाहिरिया व्यक्तिलाई संलग्नता गराएको आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माको प्रकरण छानविन गर्न माओवादी केन्द्र तयार भएको छ।

रामेछाप बस दुर्घटनाबाट दाहाल मर्माहत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

आज बस्ने माओवादी केन्द्रको बैठकमा दाहालले जवाफ दिने

आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। आज दिउँसो १ बजेप्रज्ञा भवन कमलादीमा बस्ने साे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।

'उपत्यका सुरक्षाको जिम्मा संघीय प्रहरीलाई'

गृहमन्त्री बालकृष्ण खाँणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौँ उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नु परेको बताएका छन्।

'नदी कटानलाई रोक्न नदी सम्बन्धी छुट्टै ऐनको आवश्यकता'

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद आछामीले नदीहरुमा अनावश्यक र अवैधानिक ढंगले उत्खनन् भइरहेको बताए।

माओवादी केन्द्रले सार्वजनिक गर्‍याे ३७३ केन्द्रीय सदस्यकाे नाम (सूचिसहित)

माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ।

माओवादीको केन्द्रीय समिति बैठक सुरू

बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्य विभाजन रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्