७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्रले सार्वजनिक गर्‍याे ३७३ केन्द्रीय सदस्यकाे नाम (सूचिसहित)

आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकबाट नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेकाे छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेका हुन्।

माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ। 

माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको  जनाएकाे छ।

 ३७३ केन्द्रीय सदस्यको नाम हेर्न यस लिङ्कमा क्लिक गर्नुहाेस्।

प्रकाशित: १९ असार २०७९ १५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App