३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कोरियाली दूतावासमा मेक्सिकोका समर्थक

दक्षिण कोरियाले जर्मनीमाथि हात पारेको २–० को एतिहासिक जितका साथ विश्वकप अन्तिम १६ मा स्थान पक्का गरेपछि मेक्सिकोका समर्थकले मेक्सिको सिटीमा रहेको दक्षिण कोरियाको दूतावासमा जम्मा हुँदै खुसीयाली मनाएका छन्।

भारतीय दूतावासमा याेगा (फोटो फिचर)

सप्ताहब्यापी अन्तराष्ट्रिय चौथौं योगा दिवसको अवसरका भारतीय दूतावासले एक कार्यक्रमको आयोजना गरेको छ।

आयातकर्ता जागरुक हुन नेपाली महावाणिज्य दूतावासको आग्रह

भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयात निर्यात सम्बन्धी बिषयमा देखिएका समस्याहरु समाधानका लागि आफुहरुले निरन्तर पहल गरीरहेकोमा आयातकर्ता पनि जागरुक हुनु पर्ने बताएकाे छ। नेपाली महावाणिज्य दूतावास र वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको ‘नेपाल पारवाहन सम्बन्धी अन्तक्रिया’ मा बोल्दै महावाणिज्य दूतावासका उपप्रमुख नारायण प्रसाद शर्माले भारत भएर हुने ‘ट्रान्जिट’ सम्बन्धीको प्रस्तुतिमा उक्त कुरा बताएका हुन्।

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ।

भारतीय दूतावास अगाडि नेवि संघको प्रदर्शन (फोटो/भिडियो)

नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ। विरोधमा भारतीय राजदूतावास लैनचौर अगाडि संघका विद्यार्थीहरुले मंगलबार प्रदर्शन गरे।

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

कामदार मागमा दूतावासको सिफारिस अनिवार्य

सरकारले वैदेशिक रोजगारीका लागि कामदार मागपत्रमा गन्तव्य मुलुकस्थित नेपाली दूतावासको सिफारिस अनिवार्य गरेको छ । यसअघि गन्तव्य मुलुकका चेम्बर अफ कमर्स वा नोटरी पब्लिकको प्रमाणीकरणका आधारमा वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीलाई पूर्वस्वीकृति दिँदै आएको थियो।

मागको प्रमाणीकरण अबदेखि राजदूतावासबाट

नोटरी पब्लिकले गरेको मागको प्रमाणीकरणबाट अनेक समस्या आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यस्तो माग राजदूतावासले प्रमाणित नगरेसम्म मान्य नहुने प्रक्रिया अघि बढाएको छ।

साना परियाेजनामा भारतीय दूतावासकाे सीधै लगानी

सरकारले सुटुक्क काठमाडौंस्थित भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मको परियोजनामा लगानी गर्न अनुमति दिएको छ । अघिल्लो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतीय दूतावासलाई दिंदै आइएको उक्त सुविधालाई नविकरण नगर्ने निर्णय लिएको भएपनि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले साना परियोजनामा दूतावासलाई लगानी गर्न दिन सहमति जनाएको हो ।

विदेशी दूतावासले सीधै लगानी गर्न नपाउने

सरकारले विदेशी राज्य, विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थालाई नेपालमा सीधै लगानी गर्न नदिने भएको छ। यस्ता निकायलाई सीधै लगानी वा खर्च गर्न पाउने गरी सार्वजनिक पदधारण गरेको कुनै राष्ट्रसेवकले अख्तियार दिनसमेत नहुने गरी सरकारले राष्ट्रिय सदाचार नीति ल्याउन खोजेको छ ।

भारतीय दूतावास कार्यालयमा बम पड्काएको आरोपमा दुई पक्राउ

विराटनगर १३ स्थित भारतीय दूतावासको क्याम्प अफिसमा बम पड्काएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुबैलाई सार्वजनिक गरेको छ।

विराटनगरको भारतीय दूतावास कार्यालयमा बम विष्फोट

माेरङ जिल्लाकाे विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा सोमबार साँझ बम विष्फोट भएको छ।

भारतीय दूतावास अगाडि प्रदर्शन

भारत सरकारले भारतीय दलित समुदायका १२ जनाको हत्या गरेको विरोधमा नेपालका दलितहरुले काठमाडौंमा धर्ना दिएका छन्। उनीहरुले भारतमा जारी दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी राजदूतावासले नेपाली विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ। होटल ह्यात रिजेन्सीमा बुधबार आयोजित समारोहमा ‘पाकिस्तानी राजदूत निबन्ध लेखन र बक्तित्व कला’ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको हो।

भारतीय दूतावासको कार्यक्रममा राष्ट्रपति र एमाले अध्यक्ष

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ शनिबार आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्