३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता

उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट सार्न महाविर पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद

चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।

सभामुख डीपी अर्याल र अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्।

मधेस सरकारबाट बाहिरिने एमालेका चार मन्त्री को को ?

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मिति अनिवार्य खुलाउन निर्देशन

व्यवसायीले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

सबै उमेर समुहका लागि ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।

शाह सरकारको कडा एक्सन : ७१४ कर्मचारीमाथि कारबाही, पाँच कम्पनी कालोसूचीमा

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ।

प्रदेश सरकारका चार एमाले मन्त्रीद्वारा राजीनामा

एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन्।

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा ११० सिट वृद्धि, अन्यमा कति ?

चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सिट वृद्धि गर्ने निर्णय गरेको छ।

स्वास्थ्य बिमाबाट भिटामिन ‘डी’ र ‘बी’-१२ को परीक्षण नगराउन बोर्डको चेतावनी

स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई तोकेको बाहेकका परीक्षण नगर्न चेतावनी दिएको छ।

लगातार सातौं कारोबार दिन नेप्सेमा सुधार, कारोबार रकममा पनि वृद्धि

१३ उपसमूहमध्ये शुक्रबार ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ।

सात वर्ष पुरानो क्लबको यस्तो घटना सम्झेर भावुक भइन् अभिनेत्री उषा रजक

विश्वास गरेको साथीले आफ्नो पेय पदार्थमा नशालु पदार्थ मिसाइदिएको र त्यसपछि आफूले गम्भीर असर भोग्नुपरेको उनले सात वर्षपछि खुलाएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्