दरबारको कानुन सार्वजनिक
उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक भएको छ ।
उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ सार्वजनिक भएको छ ।
समीक्षक डा.अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिंडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तीतो यथार्थ उपन्यासमा समेटिएको बताइन् ।
नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ ।
धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको छ ।
आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिए ।
ताप्लेजुङकै जेठो मानिएको सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभामा शुक्रवार आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष खड्गबहादुर मोक्तानले ९१ लाख ९८ हजार ५ सय १४ रुपैयाँ सञ्चालन बचत रहेको जानकारी दिए ।
प्रधानसेनापति अशोकराज सिग्देलले रामसुन्दर बोहोरा, भुवन खत्री र प्राविधिक धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए ।
उनी २०५० सालदेखि नै एमालेमा संलग्न रहेको बताउने गरेका छन्।
उनले दैनिक चिकित्सकीय अभ्यासमा देख्दै आएका यथार्थलाई वैज्ञानिक प्रमाणका आधारमा प्रस्तुत गर्नसमेत अध्ययन सुरु गरिएको बताए।
‘बैठकले पनि केही निकास दिन्छ भन्ने अपेक्षा छ,’ संग्रौलाले भनिन्, ‘नभए दुई–तीन दिन अझै बाँकी छ। हामी पनि पार्टी फुट जोगाउन मेहनत गर्छौैँ।’
आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन्।
१५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यस वर्षको नारा तय गरेको हो।