५ आश्विन २०८१ शनिबार
image/svg+xml

राजनीतिमा इमान्दारिताको खाँचो छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवंं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनप्रतिनिधिले इमान्दारिता साथ जनताको सेवा गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री दाहाल भेट्न सिंहदरबार पुगे नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सरकारमा जान हामीलाई हतारो छैन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतारो नभएको बताएका छन्।

नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न अध्यक्ष नेपालको निर्देशन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

सत्तारुढ गठबन्धनमा सामेल हुन सकिदैनः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन्।

आवश्यक परेको खण्डमा सबै पदका लागि तयार छु: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन्।

माधवकुमार नेपाल सपथ ग्रहणका लागि अस्पतालबाट सिधै संसद भवन जाने

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पतालबाटै सिधै संसद भवन जाने भएका छन्।

समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।

वामपन्थी दलहरुबाट सरकार बन्न सक्दैन: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी दलहरूबाट सरकार बन्न नसक्ने बताएका छन्।

संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन: अध्यक्ष नेपाल

नेपालले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराए।

जनतासँग हामीले गरेका प्रतिबद्धता पूरा गर्न बफादार भएर काम गर्नुपर्छ: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन्।

विना ढेउवा पनि चुनाव जित्न सकिन्छ: नेता नेपाल

नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले विना ढेउआ पनि चुनाव जित्न सकिने बताएका छन्।

रौतहट १ मा माधवकुमार नेपाल २ हजार बढी मतले अगाडि

रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायमै राखेका छन्।

रौतहट १ मा माधवकुमार नेपालको अग्रता

रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अग्रता कायम राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्