२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

नजिरविपरीत क्यासिनोलाई सर्वोच्चको अन्तरिम

सर्वोच्च अदालतले क्यासिनो सञ्चालन विवादमा आफैँले प्रतिपादन गरेको सिद्धान्त (नजिर) विपरीत क्यासिनो कम्पनीका पक्षमा अन्तरिम आदेश जारी गरेको पाइएको छ।

क्यासिनोमा जुवा खेल्ने र खेलाउने पक्राउ

काठमाडौं दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-६ टुसाल बस्ने ६६ बर्षीय सोते लामा र क्यासिनोका म्यानेजर विश्व श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

क्यासिनोबाट आठ नेपाली पक्राउ

महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ।

क्यासिनोमा अवैध पाँच विदेशी कामदार

नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ।

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन् ।

क्यासिनोको गेटमा प्रहरी उभिएपछि पर्यटक त्रसित

राजधानीको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिला परिसरमा विदेशी लगानीमा सञ्चालित क्यासिनो ‘द मिलेनायर्स क्लब एन्ड क्यासिनो’ मूलगेटमा प्रहरीले बिनाकारण पहरा दिएपछि क्यासिनो खेल्न आउने पर्यटक त्रसित भएका छन्।

आठ क्यासिनोले रु एक अर्ब ३२ करोड बढी रोयल्टी तिर्न बाँकी

नेपालमा रहेका आठ क्यासिनोले एक अर्ब ३२ करोड ८० लाख ९४ हजार रोयल्टी सरकारलाई नतिरेको तथ्यांकले देखाएको छ।

काठमाडौँको पाँच क्यासिनोमा प्रहरीको छापा

महानागरीय प्रहरी परिसर र अपराध महाशाखाले आइतबार राती काठमाडौँका पाँच क्यासिनोहरूमा छापा मारेको छ ।

रोयल क्यासिनोबाट दस हजार अमेरिकी डलर बरामद

दरबारमार्गस्थित होटल याक एण्ड यती परिसरमा रहेको क्यासिनो रोयलबाट अनाधिकृतरुपमा कारोबार भइरहेको १० हजार अमेरिकी डलर बरामद भएको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति अनुगमनका क्रममा उक्त रकम बरामद गरेको हो।

क्यासिनो नेपालका मजदुर दायित्व क्यासिनो माजोङकै

सर्वोच्च अदालतले पाँचतारे होटल सोल्टीस्थित क्यासिनो माजोङले पूर्ववर्ति  क्यासिनो (क्यासिनो नेपाल) को दायित्व बहन गरी मुकुन्दराज खरेलसहित ४९ कर्मचारीको बक्यौता तलब–भत्ता सुविधाबापत ८ करोड ८ लाख रुपैयाँ तिर्नुपर्ने गरी अन्तिम फैसला गरेको छ।

पूर्वपर्यटन मन्त्रीको 'चपेटा' मा क्यासिनो मिल्लेनायर्स

सयौं रोजगारी सिर्जना गरिरहेको राजधानीको लाजिम्पाटस्थित क्यासिनो मिल्लेनायर्स क्लबले सञ्चालन अनुमतिपत्र नवीकरण गर्न सबै प्रक्रिया पूरा गरे पनि निवर्तमान पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले झुलाएको झुलायै गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्