१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अनलाइन क्यासिनो गेम खेलाउने ६ जना पक्राउ

क्यास एप एप्लिकेसन मार्फत हारजित हुने गरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अन्नपूर्ण होटलको क्यासिनोबाट एक करोड नगदसहित ३ जना पक्राउ

प्रहरीले अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजनालाई पक्राउ गरेको छ।

क्यासिनोमा जुवा खेलर बाहिरिएका युवाबीच झडप, एकजना घाइते

मध्यरातमा विराटनगरको एक क्यासिनोमा जुवा खेलर बाहिरिएका नेपाली युवाबीच झगडा हुँदा एकजना घाइते भएका छन्।

नक्कली भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेल्दै नेपाली

नेपाली नागरिकलाई नक्कली भारतीय आधार कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउने गरेको पाइएको छ।

आर्थिक नगरीका होटलमा पनि मन्दी

नेपालको आर्थिक तथा औद्योगिक नगरीको रूपमा रहेको वीरगञ्ज र सिमरा करिडोरमा सञ्चालित होटलहरूलाई दैनिक खर्च धान्न समस्या परेको छ।

एघार क्यासिनोले साढे तीन अर्ब राजस्व तिर्न बाँकी

गत आर्थिक वर्ष २०७९/८० सम्ममा दर्जन क्यासिनोले सरकारलाई ३ अर्ब ६० करोड १४ लाख रूपैयाँ राजस्व तिर्न बाँकी रहेको पर्यटन विभागको होटल शाखाको तथ्याङ्कले देखाएको छ।

निराकारको शव भाेली राति नेपाल आइपुग्ने

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ। शव शुक्रबार राति १०ः३० बजे काठमाडौँं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो

कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन्।

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

'सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।' इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, 'उनी चीनमा क्यासिनो सञ्चालनसँग सम्बन्धित आपराधिक आरोपको सामना गरिरहेका छन् र उनलाई अधिकतम १० वर्षको जेल सजाय हुन सक्छ।'

क्यासिनोभित्र प्रवेश गरी धम्क्याउने सात नेपाली पक्राउ

बाँकेको नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट सात नेपाली पक्राउ परेका छन्।

राजस्व नतिर्ने तीन क्यासिनो बन्द हुने

पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ।

याक एण्ड यतिको इजाजत रद्द

सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो।

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ।

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ। नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्