६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

राप्रपा पदाधिकारी बैठक आज बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो समय देखा परेको विवाद समाधानका लागि पदाधिकारी बैठक यही माघ २७ गते काठमाडौँमा बोलाइएको छ।

परीक्षामा कांग्रेस पदाधिकारी

आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन,प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लिनुपर्ने दबाब देउवामाथि पर्ने देखिन्छ।

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा,डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेका छ्न्।

कामना सेवाले 'कामना सेवा फुटसल कप २०२१' को आयोजना गर्दै

बैंकको केन्द्रीयकार्यालय भवन परिसरमाआयोजितएक कार्यक्रमकाबीचबैंकका संचालकश्री विश्वेश्वर सुवेदीज्यू तथाप्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले संयुक्त रुपमाउक्तप्रतियोगिताकोे आधिकारिक रुपमाअनावरण गरी प्रतियोगिताआयोजनागर्ने घोषणा गरेका छन्।

एमाले महाधिवेशनः पदाधिकारी थपेर सहमतिको प्रयास

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ।

एमालेमा सर्वसम्मत असम्भवः पदाधिकारी र केन्द्रीय सदस्यका लागि ओलीको सूचीमा पर्न नेताहरूको कसरत

प्रदेश र जिल्लाको नेतृत्वमा बसेर काम गरेका, सम्पर्क समन्वय कमिटी, प्रवास र जनसंगठनमा काम गरेका पदाधिकारी तहका नेताहरू, केन्द्रीय सदस्य नरहेका संघ र प्रदेशका सांसदसहित करिब ६ सय आसपास नयाँ आकांक्षीले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्नेछन् ।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

नेकपा (एमाले) को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ।

काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्नेलगायतका माग राख्दै सुरु भएको काँग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ।

जिल्ला सभापतिहरूले गरे कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा उनीहरुले धर्ना दिएका हुन्।

नेता-कार्यकर्ताको घेराबन्दीमा काँग्रेस केन्द्रीय कार्यालय

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दीमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्