६ आश्विन २०८१ आइतबार
image/svg+xml

११ दललाई चुनाव चिह्न

निर्वाचन अयोगले माघ ९ मा हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिने विभिन्न ११ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ।

सभामुख निर्वाचन १४ गते

संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुख निर्वाचन पुस १४ गते गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अनुकूलताका आधारमा सचिवालयले १४ गते नयाँ सभामुख निर्वाचनको गृहकार्य गरेको हो।

मोदीको दललाई धक्का,

भारतको पूर्वी राज्य झारखण्डमा भएको विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले ठूलो धक्का बेहोर्नुपरेको छ।

राष्ट्रियसभा निर्वाचनमा ११ दलले भाग लिने

माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

सभामुख निर्वाचन लम्बिने संकेत

नयाँ सभामुखको निर्वाचनका लागि संसद् सचिवालयले आवश्यक तयारी पूरा गरेको छ। तर सभामुखको उमेदवार बनाउने विषयमा टुंगो नलागेपछि सभामुखको निर्वाचन पर सर्ने संकेत देखिएको छ।

आमनिर्वाचन पछि बेलायतको भविष्य

बेलायतमा चार बर्षको बीचमा तेस्रो पटक संसदीय निर्वाचन सम्पन्न भएको छ। यस निर्वाचनबाट कञ्जरभेटिभ पार्टीले अत्यधिक बहुमत सहित यूरोपसंग पारपाचुके गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको अभियानमा पूर्ण समर्थन पाएको छ। जम्माजम्मी ६५० सिट मध्ये कञ्जरभेटिभ पार्टीको पोल्टामा ३६४ र निकटतम प्रतिद्वन्दी लेबर पार्टीको भागमा २०३ सिट परेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ। आगामी माघ ९ गते १८ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले दल दर्ता गर्न आह्वान गरेको हो।

बेलायतमा कञ्जरभेटिभ पार्टीको बहुमत, जोन्सन पुनः प्रधानमन्त्री बन्ने

बेलायतमा विहिबार भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ। शुक्रबार विहानसम्म ६४२ सिटको नतिजा आउँदा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीले ३५८ सिट सहित सुविधाजनक बहुमत प्राप्त गरेको हो।

पाँच वर्षमा बेलायतमा तेस्रो निर्वाचन

बेलायतमा पाँच वर्षको अवधिमा तेस्रोपटक आमनिर्वाचन भएको छ। आमनिर्वाचनअन्तर्गत बिहीबार मतदान सम्पन्न भएको छ। यसअघि सन् २०१५ र २०१७ मा पनि आमनिर्वाचन भएको थियो। बेलायतमा सामान्यतया चार वा पाँच वर्ष अवधिमा आमनिर्वाचन हुने गर्छ।

राष्ट्रिय सभामा खाली हुने सदस्यको निर्वाचनको लागि छलफल सुरु

राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको हो।

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हाे।

‘दुई दिनभित्र निर्वाचन समीक्षा पठाउनू’

नेकपा सचिवालय बैठकले हालै सम्पन्न भएको निर्वाचनको समीक्षा बुझाउन स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएको छ।

निर्वाचन समीक्षा र विभाग गठन गर्न कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन र पार्टीको आन्तरिक संगठन निर्माणका विषयमा छलफल गर्न पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्