१ मंसिर २०८१ शनिबार
image/svg+xml

भारतमा नवराष्ट्रवादको विस्तार

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

‘ऊर्जा विकासमा नेपालको विस्तारै प्रगति’

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव ज्ञानचन्द्र आचार्यसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले यातायातका लागि आवश्यक पूर्वाधारको विकास गरी सूचना प्रविधिलाई सुशासन तथा विकासमा प्रयोग गर्न सके नेपाल द्रुत विकासमा अगाडि बढ्ने सम्भावना रहेको बताएका छन् ।

राप्रपा जिल्ला विस्तारित बैठक गर्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा यही चैत १० गतेभित्र जिल्ला कार्य समितिको विस्तारित बैठक सम्पन्न गर्न निर्देशन दिएको छ ।

मुआब्जा नदिएको भन्दै  नुवाकोटवासीले गरे मध्यपहाडी सडक विस्तारमा अवरुद्ध

पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् ।

छैटौंपटक मन्त्रिमण्डल विस्तार, थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मन्त्रिपरिषद् छैटौंपटक विस्तार गरेका छन्। सरकारबाट राष्ट्रिय प्रजतन्त्र पार्टी अलग हुने चर्चा चलिरहेका बेला अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित दाहालले आफ्नो नेतृत्वको सरकारमा भिœयाएका हुन्।

एमालेद्वारा केन्द्रीय कमिटी विस्तार, २२ जना मधेसी र थारु मनोनित

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २२ जनालाई मनोनित गरेको हो।

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

कृषिप्रधान मुलुक भियतनामले कृषिलाई नै प्रमुखता दिएको नेपालसँग कृषि विकास र पर्यटन प्रवद्र्धनका निम्ति सहकार्य गर्न आतुर रहेको बताएको छ।

सहकार्यमा विशेषज्ञ सेवा विस्तार गरिँदै

स्वास्थ्य मन्त्रालयले सरकारी प्रतिष्ठान, संस्थान तथा निजी मेडिकल कलेजको सहकार्यमा विभिन्न जिल्लामा शल्यक्रियासहित प्रमुख विशेषज्ञ सेवा विस्तार गर्ने भएको छ। अधिकांश जिल्लामा विशेषज्ञ दरबन्दी भए पनि उपस्थित गराउन कठिन भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले कलेजहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम ल्याएको हो।

प्रिपेड मोबाइलमा पनि फोरजी विस्तार, सिअारबिटी सुचारू, रिचार्जमा १० प्रतिशत बोनश

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले शनिबारबाट काठमाडौं र पोखराका प्रिपेड मोबाइलमा समेत फोरजी सेवा विस्तार गरेको छ। आफ्नो स्थापना दिवसका अवसरमा कम्पनीले फाेरजी सेवा विस्तार गरेको हो।

भोट तान्न संगठन विस्तार गर्दै दल

सरकारले मिति घोषणा नगरे पनि दलहरूले स्थानीय तहको चुनाव तयारी सुरु गरेका छन्। स्थानीय चुनावलाई लक्षित गर्दै दलहरूले संगठित र साधारण सदस्य बढाउने अभियान थालेका छन्। दलहरूले सदस्यता विस्तार अभियानलाई जिल्लाजिल्लामा तीव्रता दिन थालेका छन्।

चिडियाखाना विस्तारमा ढिलाइ

जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुरमा विस्तार गर्ने प्रक्रिया ढिलाइ भएको छ। चिडियाखानामा रहेका पशुपक्षीलाई खेल्ने र चर्ने पर्याप्त ठाउँ नभएको भन्दै गत जेठ ३० गते सरकारले भक्तपुरको सूर्यविनायकमा चिडियाखाना विस्तार गर्ने निर्णय गरेको थियो।

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ४३ सदस्यीय

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।

हुलाकी राजमार्गलाई पूर्व–पश्चिम विस्तार गरिने

तराईं–मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग अब पूर्व–पश्चिमसम्म पनि विस्तार गरिने भएको छ । अहिलेसम्म हुलाकी राजमार्ग उत्तर–दक्षिण जोड्नका लागि मात्र बनाउने तयारी भइरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्