३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दाहालका घरबेटीलाई मेलम्चीको ठेक्का

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।

चार वर्ष हुँदा समेत विद्युत विस्तार हुन सकेन

बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत विस्तार हुन सकेको छैन्।

व्यवस्थापनमा व्यापक सुधार

कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’।

बागलुङ–बुर्तिबाङ खण्ड दैनिक आठ घण्टा बन्द हुने

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ।

एक विद्यालय एक नर्स कार्यक्रम विस्तार गर्दै

स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा प्रभावकारी बन्दै गएको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लाई प्रदेश नं ३ सरकारले आफ्ना सबै जिल्लामा विस्तार गरेको छ।

पोखरा–मुग्लिन सडक चार लेन बन्दै

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ। पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो।

भक्तपुर–नगरकोट सडक विस्तार

सडकको ठेक्का शारदा अधिकारीले पाएका हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। दाहालको घरबेटी भएकै कारण अधिकारीलाई कारबाही नभएको स्थानीयले बताएका छन्।

नयाँ बजार विस्तारको आधार खोज्दै बेलायत

लामो समयसम्म सकसको राजनीतिबाट पीडित बेलायती नेतृ टरिजा मेले बुधबारदेखि प्रधानमन्त्रीका रूपमा औपचारिक बिदा लिइन्। जुन उत्साहका साथ उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् त्यही उत्साहमा कार्य गर्ने तरतम्य भने उनलाई मिलेन। प्रधानमन्त्रीका रूपमा मेले बेलायतलाई युरोपेली युनियन (इयु) बाट बहिर्गमन गराउने (ब्रेक्जिट) सन्दर्भमा इयुसँग गरेको सम्झौतालाई लिएर उहाँकै दलबाट असहयोग भयो।

साझा पार्टीको केन्द्रीय समितिमा थपिएका सात सदस्य को हुन् ?

साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गरेर ३३ जना पुर्याएको छ।

पूर्व–पश्चिम राजमार्ग विस्तार फेरि सुरु

राजमार्गभन्दा पहिल्यै बजार बसेको र मुख्य बजारबाट विश्वमा कतै राजमार्ग नहुने भनी हेटौंडालाई मानवबस्ती भन्दै सडक विस्तारको विरोधमा उत्रिएका प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल आजकाल राजमार्ग विस्तारका पक्षमा सकारात्मक कुरा गर्न थालेका छन्।

थाई एयर एसिया नेपाल आउन इच्छुक

एयर एसिया ग्रुपअन्तर्गतको वायुसेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौं गन्तव्यमा उडान विस्तार गर्न पहलथालेको छ।

‘गुठी विधेयक फिर्ता होइन पूर्ण खारेज हुनुपर्छ’

आइतबार पार्टीको केन्द्रीय कार्यसमिति विस्तारित बैठकको निर्णय सार्वजनिक गर्र्दै गुठी विधेयकले सनातन धर्म, संस्कृति, परम्परालाई नियन्त्रित र निषेध गर्न खोजेकाले कदापि स्वीकार्य हुन नसक्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्