कांग्रेस सभापति थापा विराटनगरमा
सोमबार विराटनगर आएका थापा विराटगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्याकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमा सहभागी भएका छन्।
सोमबार विराटनगर आएका थापा विराटगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्याकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमा सहभागी भएका छन्।
राजनीतिक स्थायित्व, विकासको निरन्तरता र सामाजिक न्याय कायम गर्न जनताको सक्रिय सहभागिता अपरिहार्य छ। यही सहभागिताको मेरुदण्ड युवापुस्ता हुन्।
निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले मतदातालाई कुनै दबाब वा डर नमानेर ढुक्क भएर आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न आग्रह गरेको छ।
सुर्खेतको लेकवेशी नगरपालिका–७ लमनाको खेल मैदान छेउको जंगलमा राउटे समुदायको बस्ती छ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ।
जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ समितिको सयम तेस्रो पटक थप हुने भएको छ।
मतदाता तथा कार्यकर्तासँगको संवादका लागि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरीगञ्ज गाउँपालिकाका पुगेका छन्।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आज यहाँको वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
राष्ट्रियसभा सदस्यहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षासम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपराधिक तत्वहरूले आफूमाथि लगाएका आरोप जनताले पत्याउन नसक्ने बताएका छन्।
राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।
प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
सोमबार १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी सबै उपसमूहको परिसूचक घटेको छ ।
मधेस प्रदेश सरकारले सार्वजनिक रुपमा हुने जथाभवी खर्चलाई कटौती गर्न लिखित रुपमा निर्देशन दिएको छ।
राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।