नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।
सुशासनमा केन्द्रित भएर काम गर्न सभापति खड्काले बढी बेरुजु भएका मन्त्रालयका सचिवहरुलाई निर्देशन दिए।
महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गरेका छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्री बालेन शाह ले आवश्यकताअनुसार सम्बोधन गर्ने बताएका छन्।
कैलालीका किसान बहुबाली खेतीतर्फ आकर्षित भएका छन्। केराखेती गर्ने किसानले केराखेतीसँगै मकै, खुर्सानी, तोरी खेतीलगायत गर्न थालेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहितका वैदेशिक भ्रमण उपयुक्त समयमा हुने बताएका छन्।
ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएका थिए।
प्रदेश सरकार स्थापना भएदेखि नै हरेक वर्ष नीति तथा कार्यक्रममा कतिपय कार्यक्रम दोहोरिन्छन्। तर, ती कार्यक्रमले गति लिँदैनन्।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
सुदूरपश्चिमका चार जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्ज यति बेला गंगा दशहराको धार्मिक आस्था र सांस्कृतिक उल्लासले भरिएको छ ।
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउने क्रम सोमबार दोस्रो दिन पनि जारी छ।
अन्तर्राष्ट्रिय स्टारदेखि घरेलु युवा प्रतिभासम्मले मैदानमा मौका पाए पनि भारतका राष्ट्रिय टोलीबाट खेलिसकेका ६ खेलाडी भने समूह चरणका सबै खेलमा बेन्चमा सीमित भए।