म्याग्दीमा धादिङका युवा ज्यालामा सुन्तला टिप्दै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्।
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्।
समूह चरणमा एपीएफ र इस्ट बंगाल दुवै टोली अपराजित हुँदै फाइनलमा प्रवेश गरेका हुन्। आज हुने खेल खेल्न आउँदा दुवै टोलीको लक्ष्य जित्नु नै हुनेछ।
चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ।
चिसो बढेसँगै सर्वसाधारण बाक्लो लुगा नलगाइ बाहिर ननिस्कने अवस्था आएको छ। झलारीका स्थानीय रामबहादुर चुनाराका अनुसार अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाउनैपर्ने बाध्यता छ।
गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएकी छन्।
महाधिवेशन स्थलको भित्र र बाहिर विभिन्न उम्मेदवारका समर्थक र शुभेच्छुकहरूले आ–आफ्ना शैलीमा प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीविरुद्ध जिल्ला अदालत उदयपुरले ५ महिना ३ दिन कैद र १० रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार कुल २ हजार २६३ मतदातामध्ये मतदान प्रक्रियामा प्रतिनिधिहरूको सहभागिता उत्साहपूर्ण देखिएको छ।
मधेस प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। सभामुख चयनको प्रक्रिया अगाडि बढाउन प्रदेश सभा बैठक आह्वान गरिएको हो।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब ३८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ।
यता चन्दननाथ नगरपालिका–६ स्थित रावल वर्कसपमा एक हप्तादेखि दमकल राखिएको छ। वर्कसप सञ्चालक विन्दास रावलका अनुसार अगाडिको सिसा जडान भइसकेको छ। केही पार्टपुर्जा आउन बाँकी भएकाले मर्मत ढिला भएको उनले जानकारी दिए।
गीतकार कमला घिमिरे अधिकारीले सांगीतिक यात्रामा कलम लिएर सक्रियताकाे पहिचान बनाएकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३० र त्यति नै परिमाणको चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।