२० माघ २०८२ मंगलबार
image/svg+xml

विश्वकप क्रिकेट अभ्यासः यूएईविरुद्ध नेपालको कसिलो बलिङ

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आर्सन शर्मालाई २५ रनमा क्याच आउट गराए ।

फागुन २१ पछि आउने संसद्‌मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ, सर्प त एउटा पनि पाल्न सकिँदैन: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछिको संसदमा पुराना दलहरूको अस्तित्व नै समाप्त पार्नुपर्ने बताएका छन्।

विदेशी पर्यटक आगमनमा सुखद् संकेत

सन् २०२६ को पहिलो महिना (जनवरी) मा नेपाल भित्रिएका विदेशी पाहुनाको आगमन संख्याले पर्यटन क्षेत्रमा आशावादी संकेत देखाएको छ। पर्यटन बोर्डका अनुसार जनवरी महिनाको आगमन (महिनाको आधारमा) अहिलेसम्मकै बढी हो।

‘सडक र पुलको तस्बिर बेचेर भोट माग्दिनँ, सिंहदरबारको ‘विष’ फाल्न आएको हुँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू एकाध सडक र पुलका तस्बिर बेचेर भोट माग्ने परम्परागत राजनीति गर्न नआएको बताएका छन्।

विश्वकप क्रिकेट अभ्यासः सन्दीपको पहिलो ओभरमै नेपाललाई विकेट

पावर प्लेमा विष्फोटक ब्याटिङ गरेको यूएईले सोलगत्तै आफ्नो दोस्रो विकेट गुमाएको हो ।

हरिवंश ‘श्रीनिवास’ मा अनुबन्ध, पहिलो चलचित्र रिलिज नहुँदै अभिषेकलाई मुख्य भूमिका

आचार्यले भने मंगलबार सामाजिक सञ्जाल फेसबुकमा तस्विर सार्वजनिक गर्दै आफू अनुबन्धित भएको जानकारी गराएका छन् ।

जुम्लामा १ सय १० मतदान केन्द्रमध्ये ६४ अति संवेदनशील

जिल्लामा रहेका कुल १ सय १० वटा मतदान केन्द्रमध्ये ६४ वटा अतिसंवेदनशील, २५ वटा संवेदनशील र २१ वटा मतदान केन्द्र सामान्य रहेको सुरक्षा समितिले जनाएको छ।

पुराना दललाई रविको खुल्ला चुनौती: जो-जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूलाई जस्तोसुकै गठबन्धन गरेर भए पनि रास्वपाको ‘सुनामी’ रोकेर देखाउन खुला चुनौती दिएका छन्।

स्पेनमा रहेका नेपालीको समस्या समाधानका लागि एनआरएनएको पहल

डा.केसीले स्पेन सरकारले कागजातविहीन आप्रवासी श्रमिकलाई अभिलेखीकरणका लागि दिएको अवसर उपयोग गर्न राहदानी विभागले तत्काल घुम्ती राहदानी शिविर पठाउनुपर्ने आवश्यकता औंल्याए ।

विश्वकप क्रिकेटः अभ्यास खेलमा नेपालले यूएईविरुद्ध टस जित्यो, पहिला बलिङ गर्ने

मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।

राष्ट्रपति पौडेल र जापानका सम्राटबीच इम्पेरियल प्यालेसमा शिष्टाचार भेट

राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा जापानले गरेको सहयोग र खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।

ताप्लेजुङमा १,२९६ जना अस्थायी मतदाताको प्रारम्भिक सूची प्रकाशित

प्रारम्भिक सूची अनुसार ९ सय २२ जना पुरुष र ३ सय ७४ जना अस्थायी मतदाता नामावली संकलन भएको छ ।

कांग्रेसकाे निर्वाचन परिचालन समितिले खटायो सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि, कहाँ को–को ?

प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो ।

प्रतिकूल मौसममा समेत उत्साहित पर्यटक, मुस्ताङमा दोब्बरले वृद्धि

यस वर्ष जनवरीमा नै पर्यटकको सङख्यामा वृद्धि भएको हो। मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्