२४ असार २०८१ सोमबार
image/svg+xml

सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा

उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक दार्जीलिङ, सिक्किम पुग्न थालेका छन्। महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ।

छात्रालाई दुर्व्यवहार गर्नेमाथि कारबाही माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल क्रान्तिकारी काठमाडौंले विद्यार्थी कुट्ने र छात्रालाई दुर्व्यवहार गर्ने डिसिप्लिन इन्चार्ज (डिआई) लाई कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेपाल राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी

बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो करारमा कर्मचारी (सूचनासहित)

मधेश प्रदेशस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाले एक वर्षका लागि करारमा कर्मचारी माग गरेको छ।

हरवाचरवाले पाएनन् न्याय, भन्छन्: ‘हामीसँग प्रमाण छैन, पीडा मात्रै छ’

‘स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ’, मुक्त हरवाचरवा आस्ना खातुनले प्रश्न गरिन, ‘सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिँ कसले हो?’

उखुको मूल्य जम्मा २५ रुपैयाँले वृद्धि, उखु नै नदिने किसानहरुको चेतावनी

सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन्।

नेपाली सेनाले फेरि माग्यो १२५ जना कर्मचारी (सूचनासहित)

नेपाली सेनाले हवाई सेवालगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १२५ जना कर्मचारी माग गरेको छ।

वीरका निर्देशक डा. पौडेललाई हटाउनुको कारण माग

सर्वोच्च अदालतले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई किन हटाएको भन्दै सरकारसँग कारण माग गरेको छ।

सिड्नीको समुन्द्री तटमा सुन्दर स्वस्तिमा

इन्स्टाग्राममा स्वस्तिमाले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन्। त्यसमा उनी बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा देखिएको छिन्।

ताजपुरिया संस्कृति जगेर्ना गर्न माग

ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनका लागि राज्यका तर्फबाट पहल गर्नुपर्ने माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्