एल निनो प्रभाव : आगामी वर्ष विश्वकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना
मानवीय गतिविधि, विशेषगरी जीवाश्म इन्धन-कोइला, तेल र ग्यास जलाउँदा पृथ्वीको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतर्फको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ।
मानवीय गतिविधि, विशेषगरी जीवाश्म इन्धन-कोइला, तेल र ग्यास जलाउँदा पृथ्वीको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतर्फको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ।
लम्सालले आफ्नो जीवनको लागि यो महत्त्वपूर्ण यात्र रहेको व्याख्या गरे। उनैको लेखनमा निर्माण भएको ‘बा: एक योद्धा’ रहेको छ।
रास्वपाले स्थानीय निर्वाचनलाई व्यवस्थित बनाउन केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूलाई देशभरका ४६० गाउँपालिकामा परिचालन गर्ने निर्णय गरेको छ।
‘जब सम्म हामी आर्थिक रूपमा सबल बन्न सक्दैनौँ, आफैँमा आत्मनिर्भर हुन सक्दैनौँ, हामीले परिकल्पना गरेको महिला सशक्तीकरण हासिल गर्न निकै कठिन छ
शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले असोज महिनादेखि 'स्वतन्त्र' नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय गरेको हो।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका न्यौपाने पछिल्लो समय रास्वपाभित्र सक्रिय भूमिकामा देखिँदै आएका थिए।
स्थानीय तहका प्रमुखले आफ्नो पालिकाको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
जनताका समस्या उठाउनु, सरकारसँग जवाफ माग्नु र सार्वजनिक निकायलाई जवाफदेही बनाउन दबाब दिनु सांसदको महत्वपूर्ण जिम्मेवारी हो।
पोखरा हुँदै मुस्ताङ जान निस्केका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार स्थलमार्ग हुँदै पोखरा भित्रिएका छन्। पोखरा आएका उनी कतै नपसी कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्ताम उक्लेका छन्।
संघ सरकार र संघीय सहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी सुरु गरिएको हो।
शुक्रबार बिहान करिब १०ः१० बजे सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का २१ वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रयोग गरी कालाथोकीमाथि कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।
अहिले उठेको प्रश्न चाहिँ प्रधानमन्त्रीको यो ‘गुड फ्राइडे’ यात्रा कति निजी हो र यसको सार्वजनिक प्रभाव कति छ ? भन्ने हो ।
चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको व्यापार घाटा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।