१७ असार २०८३ बुधबार
image/svg+xml

डेङ्गु नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउँदै कामपा

काठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

कैलालीको गोदावरीमा निर्माणाधीन सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

सरकारले साउनभित्र कहाँ-कहाँबाट ल्याउँदैछ २ लाख १० हजार मेट्रिक टन रासायनिक मल?

किसानलाई राहत हुने गरी धान खेतीका लागि आवश्यक थप मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो।

चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका ‘बन्दिपुर’

छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’।

कलाकार पोखरेल भन्छन् प्रधानमन्त्री बालेन्द्रसँग हैन ‘बिचौलियाको नयाँ सेट’ सँग खतरा छ

कलाकार राजाराम पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहका वरिपरिका सल्लाहकार, आसेपासे र बिचौलियाको प्रभावका कारण गल्ती हुनसक्ने बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि पेट्रोल पम्पहरू बन्द, सास्तीमा उपभोक्ता

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।

सरकारका १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको छ।

गोल्डेन बुटमा रोमाञ्चक दौड : मेस्सी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड

२०२६ को फिफा विश्वकपमा नकआउट चरण जारी रहँदा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने लडाईँ तीव्र हुँदै गइरहेको छ।

बेबी बम्प सार्वजनिक गर्दै सामान्थाले भनिन् : ‘मेरा सिक्स–प्याक एब्स, तिमीसँग पछि भेट हुनेछ’

आफ्नो पहिलो सन्तानको प्रतीक्षा गरिरहेको खुसीका साथ प्रशंसकहरूलाई जानकारी दिएकी थिइन्।

सुकुम्बासी पक्राउबारे तिमल्सेनाले प्रधानमन्त्री बालेन्द्रलाई भने विगतका आफ्नो स्टाटस सम्झिनुस्

सचिन तिमल्सेनाले वाक स्वतन्तता नै लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्।

सरकारका १०० दिन : ऊर्जा मन्त्रालयले के गरिरहेको छ ?

ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्