१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बीओकेका ग्राहकलाई केबल कारको टिकटमा छुट

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबल कार बीच केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

बैंकका ग्राहकलाई वेलनेस रिट्रिटमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन मेराकी होलिस्टिक वेलनेस रिट्रिटसँग सम्झौता गरेको छ।

सांग्रिला बैंकद्वारा ग्राहकलाई हस्पिट्यालिटीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तर्गत देशभरि छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिटिजन्स बैंक र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

महालक्ष्मी विकास बैंक र भिआइपी क्लब एन्ड लाउन्जबीच छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआइपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ।

एलजीको देशव्यापी रोड सो

एलजीले देशव्यापी रोडसो सुरु गरेको छ। यस रोडसोमा कम्पनीका अभिनव उत्पादन प्रदर्शन गर्नुका साथै वासिङ मेसिनको डेमो पनि गरिरहेको कम्पनीले जनाएको छ।

तीन दिन धरान डे मनाउने तयारी, र्‍याफ्टिङ र प्याराग्लाइडिङमा बिशेष छुट

१३ सदस्यीय सचिवालय पनि गठन गरिएको छ भने २५ वटा उपसमितिहरु गठन गरिएको पनि मेयर राईले जानकारी दिए।

पर्यटनमा कोरोना असरः दर्जन प्याराग्लाइडिङ कम्पनी बन्द

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। कोरोना संक्रमणका कारण प्याराग्लाइडिङका झन्डै एकदर्जन कम्पनि बन्द भएका छन्। कर्मचारी, कार्यालय, सवारी व्यवस्थापन सहित विभिन्न निकायमा नवीकरण बापत वर्षमा ठुलो रकम तिर्नुपर्ने र खर्चबापतको रकम कमाई हुने अवस्था नभएपछि कम्पनि नै संचालन नगरि बसेको व्यावसायीले बताएका छन्।

भेडेटारमा तीन दिने फुड फेस्टिवल, पर्यटकलाई जिपलाइन र प्याराग्लाइडिङमा पनि छुट

होटल एशोसिएशन भेडेटारको आयोजनमा यही पुष १६ गतेदेखि १८ गतेसम्म फुड फेस्टिवल हुन लागेको हो। एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गर्दे भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनालाई फेस्टिवलको स्थल बनाइने जानकारी दिएको छ।

कोषका सहभागीलाई न्युरोमा छुट

नागरिक लगानी कोष र अन्नपूर्ण न्युरालोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।

सिटिजन्सका ग्राहकलाई सोवामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्