१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पश्चात् अरिकल ईभेन्टसमा यस बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहकले विभिन्न खानाका परिकारमा आकर्षक छुट प्राप्त गर्ने कुरा बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ। हाल बैंकले एक सय तीन शाखामार्फत बैंकले सेवा दिदै आएको छ।

प्रकाशित: १३ चैत्र २०७८ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App